श्री देवीकी छोरी जान्वी प्रेमीसंग

ENGLISH

ENTERTAINMENT

श्री देवीकी छोरी जान्वी प्रेमीसंग

23 January, 2017 | Bhawana Pathak | 870 Views | comments

श्री देवीकी छोरी जान्वी कपूर अहिले बलिउडमा ब्रेक लिने तयारी गर्दैछिन् । उनले बलिउडमा ब्रेक लिने खबर सँगै उनका हरेक क्रियाकलापमा मिडियाको ध्यान जाने गरेको छ । जान्वी बलिउड ब्रेकका साथै अफेयरका कारण पनि चर्चामा छिन् ।

shree

उनी अहिले शिखर पहाडियालाई डेट गरिरहेकी छिन् । तर उनी सकेसम्म यो अफेयर र प्रेमलाई लुकाउन चाहन्छिन् । हालै मात्र बान्द्राको एक रेष्टुरेण्टमा जान्वी शिखरसँग स्पट भईन् । बान्द्राको रेष्टुरेण्टमा लन्चको लागि पुगेकी उनी मिडियालाई देख्नासाथ कार तिर गईन् ।

मिडियालाई देखेपछि जान्वी र शिखर एक्लाएक्लै रेष्टुरेण्टबाट बाहिर निस्किएका थिए । यी दुई यसरी एक साथ देखिएको पहिलो पटक हैन । यो भन्दा पहिले पनि धेरै पटक एक साथ देखिएका छन् ।

कहिले पार्टी र कहिले लन्च उनीहरु एक साथ हुन्छन् । दिल्लीका शिखर पूर्व केन्द्रिय मन्त्री शुशील कुमार सिंदेका नाती हुन् । केही समय अघि मात्रै जान्वी र शिखरको किस गरेको एक तस्वीर सामाजिक सञ्जालमा भाईरल बनेको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा

आज नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा(भिडियो सहित)

नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ...

गई पूजा

यमपञ्चकको चौथों दिन आज गाई, गोरु, कृषक र गोवद्र्धन पूजा

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक...

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK