श्रीमान् वडा अध्यक्ष, श्रीमती उपमेयर

ENGLISH

POLITICS

श्रीमान् वडा अध्यक्ष, श्रीमती उपमेयर

18 May, 2017 | Bhawana Pathak | 700 Views | comments

सिकोट नगरपालिकाको वडा नं. १० बाट निर्वाचित वडा अध्यक्ष गोपेश्वर केसी नेकपा माओवादी केन्द्र रुकुमका उध्याक्ष हुन् ।उनी पार्टीभित्र निकै मेहनतिका रुपमा चिनिन्छन्, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

पार्टीको आन्तरिक तथा विस्तार जनपरिचालनमा निकै खटिने केसीलाई मेयरमाा टिकट दिनुपर्ने माग उनकै पार्टीभित्र दरो रुपमा उठेको थियो । तर पार्टीभित्रको आन्तरिक समस्याका कारण पुरना नेता माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार सदस्य देवीलाल गौतमलाइ मेयरमा उम्मेदारी दिने निर्णय भयो ।

त्यहि बेला सामान्य रुपमा असन्तुष्ट बनेका केसीकी श्रीमती प्रेमकुमारी सुनारलाई उपयेरमा उठाउने निर्णय माओवादी केन्द्रले गर्यो । निकै मेहनती केसी दाम्पती पार्टिभित्रका ईमान्दार र पार्टीका लागि जुनसुकै बेला खट्न तयारी हुनेमा चिनिन्छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

गुफापोखरी र गुफाबजार

गुफापोखरी र गुफाबजार

तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी र गुफाबजार । तेह्रथुम,...

कोरियामा तमु ल्होछार मनाउन तयारी तीव्र

बोम्जन गुरुङ, दक्षिण कोरिया । प्रवासी भूमि दक्षिण कोरियामा छरिएर...

नेपाल

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट :ब्याटिङमा चम्केको नेपालको बलिङमा पनि उत्कृष्ट प्रदर्शन

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत म्यानमार विरुद्धको...

ओम विक्रम विष्ट

पप सम्राट ओम विक्रम विष्टको सहयोगार्थ डिसीमा सांस्कृतिक कार्यक्रम हुने

पप सम्राट ओम विक्रम विष्टको दुबै मृगौला खराव भएको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK