श्रीदेवीको चलचित्रमा नवाजुद्दिनको फरक रुप

ENGLISH

ENTERTAINMENT

श्रीदेवीको चलचित्रमा नवाजुद्दिनको फरक रुप

5 May, 2017 | Bhawana Pathak | 485 Views | comments

बलिउड अभिनेत्री श्रीदेवी फिल्म ‘मम’ मार्फत फेरि दर्शकमाझ देखिदैछिन् ।

उनले फिल्म ‘इग्लिस विग्लिस’मा गरेको अभिनयको सर्वत्र चर्चा भयो । अब उनी नयाँ फिल्म मार्फत दर्शकमाँझ आउँदैछिन् । उनै, श्रीदेवीको यो फिल्ममा अभिनेता नवाजुद्दिन सिद्धिकी पनि मुख्य भूमिकामा छन् ।

उनको, फस्टलुक सार्वजनिक गरिएको छ । यो एउटा सस्पेन्स थ्रीलर फिल्म हो । नवाजुद्दिन यो फिल्ममा विशेष भूमिकामा छन् । फस्टलुकसँगै उनको भूमिकालाई लिएर दर्शकमा कौतुहलता बढेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

क्षतिग्रस्त घरको पुनःनिर्माण

क्षतिग्रस्त घरको पुनःनिर्माण

निर्वाचन सकिएपछि नुवाकोटको सूर्यगढी गाउँपालिका १ लच्याङमा भूकम्पले क्षतिग्रस्त...

शाहिद कपूर बने एसियाकै सबैभन्दा सेक्सी पुरुष

बलिउड अभिनेता शाहिद कपूरले एसियाकै सबैभन्दा सेक्सी पुरुषको  उपाधी पाएका छन्...

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

वरिष्ठ संगीतकार एवं नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति...

गुफापोखरी र गुफाबजार

गुफापोखरी र गुफाबजार

तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी र गुफाबजार । तेह्रथुम,...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK