शेष घलेको पोर्तुगलमा भब्य स्वागत

ENGLISH

शेष घलेको पोर्तुगलमा भब्य स्वागत

18 September, 2015 | Sandeep Bhattarai | 615 Views | comments

gh

सुनिल संगम १७ सेप्टेम्बर लिस्बन- गैर आबासीय नेपाली संघ पोर्तुगलले अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष शेष घलेको निम्ति स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ होटेल फेनिक्समा आयोजना गरिएको उक्त कार्यक्रममा गैर आबासीय नेपाली संघ पोर्तुगल लगायत पोर्तुगलमा रहेका विभिन्न संघ संस्थाहरुले अध्यक्ष घलेलाई उत्साह जनक रुपमा स्वागत तथा सम्मान गरको थियो त्यसै गरि अध्यक्ष घलेले पनि नेपालमा भुकम्प पिडितहरुको निम्ति पोर्तुगलबाट राहत संकलनमा सहयोग पर्याउने सम्पूर्ण संघ संस्थाहरु र व्यक्तित्वहरुलाई सम्मान गरेका थिए |

दोहोरो सम्मान रहेको उक्त कार्यक्रममा बोल्दै अध्यक्ष घलेले पोर्तुगलमा नेपाली दुताबास र नेपालमा पोर्तुगिस दुताबास स्थापनाको लागि आफुले समबन्धित निकाय सम्म कुरा पुर्याउने बचन दिए त्यसै गरि गैर आबासीय नेपाली संघ यूरोप संयोजक अर्जुन श्रेष्ठले देशको पुननिर्माणको निम्ति एनआरएनए को बिशेष भूमिका आवश्यक रहेको बताए |

gh1

नेवा पुच: पोर्तुगलले पनि एक कार्यक्रमको आयोजन गरि अध्यक्ष शेष घले लगायतका अतिथिहरुको स्वागत गर्दै नेवारी संस्कृति अनुसार सगुन र नेवारी परिकार सहितको जलपानको व्यवस्था गरि स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेको थियो भने पोर्तुगल स्थित नेपाली कन्सुलेटले रात्री भोजको आयोजना गरि अध्यक्ष घले लगायत अतिथिहरुको सत्कार गरेको थियो |

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

श्रीलंकाली राष्ट्रपतिको पार्टी संयुक्त सरकारमा सहभागी हुने

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले नेतृत्व गरेको श्रीलङ्का फ्रिडम पार्टी...

कुवेतका एनआरएन अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

अवैध रुपमा घरेलु महिला कामदार कुवेतमा ल्याउने काम गर्दैै...

दीपिकाको ‘रानी’ छायांकन नेपालमा

चलचित्र ‘पद्मावत’को सफलतासँगै चर्चामा रहेकी बलिउड अभिनेत्री दीपिका पादुकोणको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK