शिल्पाले लगाएको ड्रेस हावाले उडाएपछि, के भयो ?

ENGLISH

ENTERTAINMENT

शिल्पाले लगाएको ड्रेस हावाले उडाएपछि, के भयो ?

24 July, 2017 | Kunjar Bhattarai | 865 Views | comments


बलिउडका अभिनेत्रीहरु समय समयमा केही न केही कुराले चर्चामा आउने गर्दछन् । अभिनेत्री शिल्पा शेट्टी हालै मात्र ह्वाईट ड्रेसमा सजिएर एक बर्थडे पार्टीमा सामेल भएकी थिईन् ।

पार्टीबाट बाहिरिने क्रममा उनले लगाएको ह्वाईट ड्रेसले उनलाई निकै असहज बनायो । जब उनी पार्टीबाट बाहिर निस्किइन् तब हावा चल्यो र उनको ड्रेस उडाउन लाग्यो ।

तुरुन्तै उनी ड्रेस समाउन पुगिन् । त्यसपछि उनको अनुहारले एकदमै लज्जित भएको संकेत गरिरहेको थियो । त्यसपछि उनी क्यामेराको सामुने पर्न साथ हाँस्दै बाहिर निस्किइन् ।

हाल उनी आफ्नो श्रीमान राज कुंद्रासँग युट्युब च्यानलमा व्यस्त छिन् ।

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

विश्व कै सम्राट राज्य न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को...

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK