शिल्पाको तस्बिर खिच्ने दुई फोटोग्राफर माथि कुटपिट

ENGLISH

ENTERTAINMENT

शिल्पाको तस्बिर खिच्ने दुई फोटोग्राफर माथि कुटपिट

8 September, 2017 | Kunjar Bhattarai | 855 Views | comments

बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनको श्रीमान राज कुन्द्राको तस्बिर खिच्ने प्रयास गरेका दुई फोटोग्राफर माथि कुटपिट भएको छ ।

उनीहरुलाई होटलका बाउन्सरले शिल्पाको तस्बिर खिच्ने क्रममा कुटपिट गरेको बताइएको छ । जसमा एक जना फोटोग्राफरलाई निकै चोट लागेको छ।फोटोग्राफरले ती बाउन्सर बिरुद्द उजुरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ।

बिहीबार राति शिल्पा शेट्टी र राज कुन्द्रा मुम्बइको खार इलाकास्थित बस्तियन होटलबाट बाहिर आएका थिए। उनीहरुलाई देखेर केही फोटोग्राफरले तस्बिर लिन सुरु गरेका थिए। शिल्पाले पनि आरामसँग होटल बाहिर पोज दिँदै थिइन्। यसैबीच होटलका बाउन्सर बाहिर आए र फोटोग्राफरलाई जान आग्रह गरे। तर फोटोग्राफरले उनीहरुको कुरा सुनेनन् ।

शिल्पा आफ्नो कारमा बसेपछि होटलका बाउन्सरले फोटोग्राफरलाई पिट्न सुरु गरे।यस घटनापछि पिटाइ खाने फोटोग्राफरले प्रहरीलाई खबर गरे र प्रहरीले ती बाउन्सरलाई शुक्रबार पक्राउ गरेका थिए ।

शिल्पाले लगाएको ड्रेस हावाले उडाएपछि, के भयो ?

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

छोरेपाटनमा रु १० लाखमा सिसी क्यामरा जडान

पोखराको महत्वपूर्ण पर्यटकीयस्थल छोरेपाटन क्षेत्रको शान्ति सुरक्षालाई दृष्टिगत गरी...

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK