‘शिरमा सिन्दुर’ लगाईदेउ चट्टै भगाइदेउ भन्दै रक्षा (भिडियो)

ENGLISH

ENTERTAINMENT

‘शिरमा सिन्दुर’ लगाईदेउ चट्टै भगाइदेउ भन्दै रक्षा (भिडियो)

‘भद्रगोल’कि रक्षाले गरिन् सिन्दुर लगाएर भगाउन आग्रह

30 June, 2016 | Bipin Acharya | 860 Views | comments

गायिका श्रृजना खत्रीको आवाजमा समावेश ‘शिरमा सिन्दुर’ बोलको गीत सार्वजनिक भएको छ ।यो गीतको भिडियोमा रक्षा श्रेष्ठ, नविन लम्साल र विदुर प्रसाइँले मोडलिङ गरेका छन् । श्रृजनाले पप शैलीको रोमान्टिक गीत गाउँदै आएकी छिन् ।

rakshya-in-modeling

यो गीत पनि श्रोताको मुखमा झुन्डने शैलीको छ । गीतमा श्रृजनाकै शब्द, संगीत तथा स्वर समावेश छ । भिडियोमा उनी आफू पनि देखिएकी छिन् ।

यूवराज वाइवाले निर्देशन गरेको भिडियोमा हाँस्य सिरियल ‘भद्रगोल’कि रक्षा हट देखिएकी छिन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘फेशन ट्रेड सिजन -२’ सम्पन्न

फेसियल हाउसको आयोजनामा ‘फेशन ट्रेड सिजन -२’ सम्पन्न भएको...

दुई वर्षदेखि साउदीको जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली

साउदी जेलमा रहेका रोल्पा नगरपालिका– १० का दिलबहादुर घर्तीको...

आशा तामाङ र दिपु गुल्मेलीको “पागल प्रेमी” सार्वजनिक (भिडियो सहित)

लोक तथा दोहोरी गायिका आशा तामाङ र गायक दिपु...

हैदरावाद

आइपिएलमा हैदरावाद विजयी : कोलकाता १४ रनले पराजित

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार राति...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK