शाहिदसँग फोटो खिचाउँदा -खिचाउँदै सैफको छेउ पुगिन करिना

ENGLISH

ENTERTAINMENT

शाहिदसँग फोटो खिचाउँदा -खिचाउँदै सैफको छेउ पुगिन करिना

20 February, 2017 | Bhawana Pathak | 920 Views | comments

करिना कपुर केहि दिन अघि पूर्व प्रेमी शाहिद कपुर र श्रीमान् सेफ अली खानको नयाँ फिल्म ‘रंगुन’ को स्पेशल स्क्रिनिङमा पुगिन् । करिना खैरो रङको पहिरनमा निकै राम्री देखिएकी थिइन् ।

sahid-karina

यतिबेला करिनालाई मिडियाका फोटोग्राफरहरुले आफ्नो लेन्सको परिधिमा ल्याउन खोजे । यसै क्रममा सुरुमा करिना कपुरले शाहिदको फोटो अगाडि उभिएर पोज दिइरहेकी थिइन् पछि उनले के सोचिन् र तुरुन्त त्यहाँबाट हटेर सेफ अली खानको पोष्ट अगाडि गइन् र त्यहाँ फोटो खिचाइन् ।

फिल्म ‘रंगुन’ मा दोस्रो विश्वयुद्धका नकारात्मक पक्ष समावेश गर्न खोजिएका छन् । ट्रेलरमा देखाइए अनुसार विश्वभरी युद्ध चलिरहेका बेला भारत आफ्नो स्वतन्त्रताको युद्ध लडिरहेको हुन्छ ।

यसैबिच फिल्ममा तूफानकी छोरी जूलियाको भूमिका निभाएकी कंगना र सेफको प्रेम सुरु हुन्छ तर युद्धको असर यो जोडीमाथि पनि पर्छ र कंगनाको जीवनमा शाहिदको आगमन हुन्छ । ट्रेलरमा कंगनाले शाहिद र सेफसँग निकै बोल्ड सिन दिएकी छिन् । फिल्मको ट्रेलर एक्सन, विछोड, बोल्डनेस र रोमान्सले भरिएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा

आज नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा(भिडियो सहित)

नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ...

गई पूजा

यमपञ्चकको चौथों दिन आज गाई, गोरु, कृषक र गोवद्र्धन पूजा

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक...

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK