शाहरुख रेलबाट ओर्लेपछि भागदौड ,एकको मृत्यु

ENGLISH

ENTERTAINMENT

शाहरुख रेलबाट ओर्लेपछि भागदौड ,एकको मृत्यु

24 January, 2017 | Bhawana Pathak | 740 Views | comments

आफ्नो नयाँ चलचित्र ‘रइस’ को प्रमोशन गर्न राजधानी एक्सप्रेसबाट वडोदरा रेलवे स्टेसनमा शाहरुख खान पुगेपछि भागदौड मच्चिँदा एक व्यक्तिको मृत्यु भएको छ ।घटनामा दुई जना प्रहरी पनि घाइते भएको बताइएको छ ।

bhagdaud

प्रहरीका अनुसार सोमबार राती साढे १० बजे रेलवे स्टेशनको प्ल्याटफर्म नम्बर ६ मा शाहरुख चढेको रेल पुगेको थियो । त्यहाँ रेल १० मिनेट रोकिएको थियो ।‘शाहरुख खानले आफ्नो चलचित्र प्रमोशनका लागि मुम्बाईबाट दिल्ली जाने रेल चढेका थिए । स्टेशनमा रेल रोकिँदा फ्यानहरु उनलाई हेर्न आतुर थिए,’ प्रहरीले बताएको छ ।
रेल रोकिने वित्तिकै भिड अनियन्त्रित हुन पुगेको र एकअर्कामथि चढ्दै शाहरुखलाई हेर्न रेलको नजिक पुगेका थिए ।प्रहरीले भीडलाई नियन्त्रण गर्न लाठी चार्ज पनि गर्नुपरेको थियो ।

‘जब रेल चल्न थाल्यो, मानिसहरु रेलको पछि दौडिन थाले । यसक्रममा एक व्यक्तिको मृत्यु भयो,’ प्रहरीले बताएको छ ।मारिनेको नाम फरहिद खान पठान रहेको बताइएको छ ।‘रइस बाइ रेल’ नाम दिइएको प्रमोशन अभियान अन्तरगत शाहरुख त्यहाँ पुगेका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

लक्ष्मीको पूजा

यमपञ्चकको तेस्रो दिन आज लक्ष्मी पूजा : घर घरमा लक्ष्मीको पूजा आराधना गरी मनाइँदै

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य...

कुकुर तिहार

कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन बुधबार घर–घरमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK