शाहरुखले लुकाउन सकेनन भ्यालेन्टाइनको एक राज

ENGLISH

ENTERTAINMENT

शाहरुखले लुकाउन सकेनन भ्यालेन्टाइनको एक राज

24 February, 2017 | Bhawana Pathak | 1130 Views | comments

बलिउड अभिनेता साहरुख खान महिलाहरुको उच्च सम्मान गर्छन् । यसैले, उनका फ्यान महिला धेरै छन् । यतिमात्र होइन, आफ्नो कार्यलयमा काम गर्ने महिलाहरुलाई पनि साहरुखले सरप्राइज दिने गरेका छन् ।

shaharuh-khan

यस बर्षको भ्यालेन्टाइन डे मा अभिनेता खानले आफ्ना महिला कर्मचारीलाई स्पेशल गिफ्ट दिएका थिए । उनको गिफ्टमा गुलाबको फूल, स्मार्टफोन, ‘रइस’ फिल्मको लकेट, हातले वुनिएको ब्याग गिफ्ट गरेका थिए ।

उनको यो गिफ्ट पाएर धेरै महिला कर्मचारी भावूक भएका थिए । साहरुखले फिल्म ‘चल्ते चल्ते’ सफल भएपछि महिला कर्मचारीहरुलाई एक महिनाको तलब बोनस दिएका थिए ।

भ्यालेन्टाइनको यो गिफ्ट, साहरुख मिडियामा नआओस् भन्ने चाहन्थे । तर, उनले गोप्य राख्न चाहेको यो कुरा मिडियामा लिक भएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अस्करको सर्वाधिक नोमिनेसनमा ‘द सेप अफ वाटर’

‘द सेप अफ वाटर’ ले अग्रता लिएको ९० औँ अस्करको...

बेलायती जेलमा ११ नेपाली

  लन्डन — बेलायतस्थित जेलमा यतिखेर ११ नेपालीले सजाय...

raja-rani-nepali-movie

‘राज्जा रानी’ मैथिली सिनेमाको मुनाफा सामाजिक अभियानमा खर्च गर्ने घोषणा

बालविवाह र दाइजोविरूद्ध सचेतना जगाउने उद्देश्यले निर्माण गरिएको मैथिली...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK