शाहरुखको छोरीको विकिनी फोटो सामाजिक सञ्जाल भाइरल

ENGLISH

ENTERTAINMENT

शाहरुखको छोरीको विकिनी फोटो सामाजिक सञ्जाल भाइरल

5 July, 2016 | Sandeep Bhattarai | 1200 Views | comments

छोरी सुहानाको मार्च महिनामा विकिनी फोटो सामाजिक सञ्जाल र अन्य मिडियामा भाइरल भएपछि बलिउड नायक शाहरुख खानले त्यसप्रति अभिव्यक्ति दिएका छन् ।

bikini

फोटोमा सुहानाले विकिनी लगाएकी थिइन् र उनले आफ्नो अनुहार छोपेकी थिइन् । सुहानाको यस्तो तस्बिर सार्वजनिक भएपछि हंगामा भयो ।सामाजिक सञ्जालदेखि केहि मिडियामा सुहानाले विकिनी लगाएर आफ्नो शरीर शो गरेको जस्ता समाचार पनि छापिएका थिए । यो कुरालाई लिएर उनका बुबा नायक शाहरुख खानले अभिव्यक्ति दिएका छन् ।

मिडियासँग कुरा गर्दै साहरुखले भने, ‘सुहाना विचमा थिइन् र उनले विकिनी लगाएकी थिइन् । उनी आफ्नो भाइसँग थिइन् । मिडियाले सुहानाले शरीर शो गरेको भनेर हेडलाइन बनायो । के यो साह्रै सस्तो भएन र ?’ शाहरुखले केही वेवसाइटमा आफूले सम्पर्क गरेको बताउँदै भने, ‘मैले उनीहरुलाई भने कि, मेरी छोरीको विकिनी शरीरले तपाइको वेवसाइट चल्दैन । के तपाई यसलाई हटाउन सक्नुहुन्छ ?’

उनले आफ्नी छोरी भर्खरै १६ बर्षकी भएको भन्दै केही वेवसाइटमा आएको खबरले आफू अचम्ममा परेको बताएका छन् । उनले आफ्नो स्टारडमका कारण छोरीको तस्बिरले मिडियामा उच्च स्थान पाएको बताए । साहरुखले यस्ता कुराले खासै फरक नपर्ने भन्दै समाचारका हेडलाइन पढेर आफू आश्चार्यमा परेको बताएका छन् ।

शाहरुख आफ्नो परिवारलाई धेरै नै ध्यान दिन्छन् । यसैले पनि केहि बर्ष अगाडि उनले छोरीका लागि मुम्बइको क्रिकेट स्टेडियममा झगडा गरेका थिए ।

यो पनि हेर्नुस – दंगाल प्रचारलाई आमिरले रोजे नयाँ हतियार !

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

जसले पनि

गायक राजेशको “जस्ले पनि“बोलको गीत सार्वजनिक (भिडियो सहित)

राईइज किङ्ग अर्थात गायक राजेश पायल राईको स्वरमा “जस्ले...

डा. केसी

ह्वाईट हाउस अगाडी डा. केसीको प्राण रक्षाको लागी नेपाली समुदायको ऐक्यबद्धता

डा. गोविन्द केसीको समर्थनमा डिसी क्षेत्रका नेपाली समुदाय सदस्यहरु...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK