शरणार्थीलाई लात्ताले हान्ने हंगेरीकी महिला पत्रकार दोषी ठहर

ENGLISH

WORLD

शरणार्थीलाई लात्ताले हान्ने हंगेरीकी महिला पत्रकार दोषी ठहर

13 January, 2017 | arjun baral | 1020 Views | comments

hungary

हंगेरीकी एक महिला पत्रकारलाई शरर्णर्थी माथि उच्छृङ्खल गतिविधि गरेकोमा त्यहाँको अदातलले दोषी ठहर गरेको छ ।

एक बर्षअघि शरणर्थीलाई भिडियो खिच्ने क्रममा लात्ताले हान्दै गरेको देखिएको छ ।  सो घटना हंगेरी र सर्भियाको सीमा क्षेत्रमा भएको भएको थियो । उनलाई उच्छृङ्खल गतिविधि गरेबापत तीन वर्षको ‘प्रोबेसन’ को सजाय दिइएको छ ।

पेट्रा लास्ज्लो नाम गरेकी ती महिला पत्रकारले  सन् २०१५ को सेप्टेम्बरका सो काम गरेकी थिइन् । ती महिलाई एक बालिका र पछि बच्चा बोकिरहेकी पुरुषलाई लात्ता हानेको देखाएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

जहाँ बहुविवाह नगरे जेल जानुपर्छ

इरिट्रिया -संसारमा यस्ता देश छन् जहाँ बहुविवाह नगरेमा जेल...

चीनियाँहरुलाइ यौनबारे ज्ञान दिने जापानी पोर्न स्टार

जापानी अभिनेत्री र पूर्व पोर्न स्टार सोरा एओइले आफ्नो...

‘मिस्टर झोले’ ६ दिनको कमाइ कति ?

गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘मिस्टर झोले’ निर्माण युनिटले...

कतार

कतार पुगेका खोटाङका दुई युवा विचल्लीमा

वैदेशिक रोजगारीका लागि कतार पुगेका खोटाङका दुई युवा कम्पनीबाट...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK