शनिबार बिहानै कुच्चो बोकेर मन्त्री अधिकारी ठमेल पुगेपछि…

ENGLISH

TRAVEL

शनिबार बिहानै कुच्चो बोकेर मन्त्री अधिकारी ठमेल पुगेपछि…

6 October, 2018 | Kabi Adhikari | 12125 Views | comments

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी शनिबार बिहानै कुच्चो बोकेर ठमेल पुगेका छन् । नेपालको पर्यटकीय स्थल मध्येको एक ठमेलको सरसफाईको लागि उनी ठमेल पुगेका हुन् ।

उनले आफ्नो घर पसल अगाडी मात्र सफा राख्न सके पनि वरिपरिको वातावरण आफैमा सुन्दर र सफा हुने भन्दै ठमेल आसपासमा सरसफाई गरेका हुन् । त्यस्तै उनले ठमेल एक पर्यटकीयस्थल भएकोले यसको सरसफाईको लागि सबैलाई आग्रह समेत गरे । ठमेल क्षेत्र फोहोर रहेको भन्दै संदेश गएको भन्दै उनले यस क्षेत्रको सरसफाई अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् ।

ठमेल क्षेत्रलाई सफा राख्नको लागि फोहोर राख्ने ठाउँ (डस्टबीन) समेत राख्न उनले ठमेल पर्यटन विकास परिषद् स्थानीय र सरोकारवालालाई आग्रह गरेका छन । यसैगरि उनले ठमेल क्षेत्रको हिलो, धुलो र खाल्टाखुल्टी सडक मध्य अहिले ८५ प्रतिशत कालोपत्रे सम्पन्न भएको र बाँकी १५ प्रतिशत सडक पनि छिट्टै कालोपत्रे हुने बताए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अस्ट्रेलियामा विदेशीहरुले समेत दसैंं तिहार कार्यक्रममा देउसीभैलो खेले

अस्ट्रेलियामा विदेशीहरुले समेत दसैंं तिहार कार्यक्रममा देउसीभैलो खेले

भुटानिज कम्युनिटी मेल्टन शाखाले आयोजना गरेको दसैंं तिहार कार्यक्रम...

फरक शैलीमा दशैं मनाए टेक्सासका युवाले

फरक शैलीमा दशैं मनाए टेक्सासका युवाले

टेक्सासको ड्यालासमा नेपाली युवाहरुले फरक शैलीमा दशै मनाएका छन्...

एनआरएनए

एनआरएनएद्वारा मातृभूमिमा लगानी गर्ने प्रतिबद्धता

गैरआवासीय नेपाली सङ्गठनले मातृभूमि नेपालको आर्थिक समृद्धि एवं विकासका...

दशैँ कप

ड्यालस गोर्खाजले जित्यो सातौ दशैँ कपको उपाधि : पूर्व राष्ट्रिय फुटबल खेलाडी तुलाधर सम्मानित

अमेरिकाको टेक्सस राज्यको ड्यालसमा गत अक्टोबर १४ मा सम्पन्न...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK