शताब्दीकै ठूलो हिराको लिलामी हुँदैं

ENGLISH

BUSINESS

शताब्दीकै ठूलो हिराको लिलामी हुँदैं

15 June, 2016 | Anjana Bhandari | 1330 Views | comments

dimondलन्डनमा यो शताब्दीकै सबैभन्दा ठूलो ११०९ क्यारेटको रफ हिराको लिलामी हुन भएको छ । जुन २९ गते सोथवी ज्वेलरीले गर्न लागेको यो लिलामीमा उक्त हिराले ७० मिलियन डलरको आसपासमा बोलबाल हुने आँकलन गरिएको छ ।

यो हिरा बोत्स वानामा गत वर्षको नोभेम्बरमा मात्र भेटिएको हो र यसलाई लेसीडी ला रोना भनिएको छ । जसको अर्थ बोत्स वानामा बेलीने टस्वाना भाषामा ‘हाम्रो प्रकाश’ भन्ने हुन्छ ।

यो हिराको आकार लगभग ६६.४ ह ५५ ह ४२ मिलि मिटर रहेको छ । जुन लगभग टेनिस बल जत्रो हुन आउछ । यो हिरा २.५ देखि तीन विलियन वर्ष पुरानो भएको अनुमान गरिएको छ ।

सोथवी ज्वेलरीका अध्यक्ष डेविड बेनेटका अनुसार यो एक हिरा भेटिनु नै एक आश्चर्य र गर्वको कुरा हो । यति ठूलो हिरा मानिसले १०० वर्षभन्दा अगाडि मात्र भेटिएको रेकर्ड छ ।

यो हिरा निकै उच्च श्रेणीको डि रंगको पाइएको छ । जसले गर्दा यो झन मुल्यवान भएको उनले बताए । यस्तो उच्च श्रेणीको हिरा संसारमा २ प्रतिशत मात्र रहेको पनि उनले उल्लेख गरे ।

लेसीडी ला रोनाको मे ७ मा न्युयोर्क को सोथवी ज्वेलरीमा प्रदर्शनपछि अब १८ जुन देखि २८ जुनसम्म लन्डको सोथवीमा प्रर्दशनीमा राखिने छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ads

गायक हेमन्त शर्माको ‘बरिखा’सार्वजनिक (भिडियो सहित)

गायक हेमन्त शर्माको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ...

प्रियंका चोपडा

म पाँच वर्षको उमेरदेखि दम रोगबाट पीडित छु : प्रियंका

बलिउडदेखि हलिउडसम्म आफ्नो नाम कमाउन सफल नायिमा हुन् प्रियंका...

एसिया कप

भारतसंग पराजित भएसंगै हङकङ एसिया कपको समूह चरणबाटै बाहिरियो

लगातार दोस्रो खेलमा हार बेहोरेपछि हङकङ एसिया कपको समूह...

प्रम ओली

जनताको सुरक्षा र सम्मानको प्रत्याभूति दिनु हाम्रो दायित्व हो : प्रम ओली(अन्तर्वार्ता )

संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK