व्यवासायीको रुपमा उदाउदै फुटबलर क्रिष्टियानो रोनाल्डोको

ENGLISH

SPORTS

व्यवासायीको रुपमा उदाउदै फुटबलर क्रिष्टियानो रोनाल्डोको

23 July, 2016 | arjun baral | 2245 Views | comments

ronaldo

विश्वको उत्कृष्ट फुटबल खेलाडीको रुपमा परिचित क्रिष्टियानो रोनाल्डोको परिचय विस्तारै होटल व्यवासायीको रुपमा पनि बन्दै गएको छ । फ्रान्समा भएको युरोकपमा पोर्चुगललाई उपाधि दिलाउन महत्वपूर्ण भूमिक खेलेका कप्तान रोनाल्डोले पेस्टाना होटल समूहसँगको सहकार्यमा चार वटा नयाँ होटलमा लगानी गरेका हुन् ।

रोनाल्डोले पेस्टानासँगको सहकार्यमा आफ्नो जन्म स्थान पोर्चुगलको मदेइरामा बुटिक होटल खोलेका हुन् । मदेइराको होटल रोनाल्डोले शुक्रबार उत्घाटन गरे । उनका बाँकी तीन होटलको पनि चाँडै नै उत्घाटन हुनेछ ।

मदेइरामा खोलिएको होटलमा ४९ वटा कोठा छन् । त्यसमा २५ वटा सिआर सेभेन टाइप र २३ वटा सुपेरिअर सिआर सेभेन तथा एउटा थप कोठा छन् । आफ्नो जन्मस्थानमा पेस्टाना सिआर सेभेन होटल खुलेकोमा खुसी लागेको रोनाल्डोले बताए ।

मदेइरामा होटल खुलेका रोनाल्डोले पेस्टाना समूहको सहकार्यमा लिस्बोन, स्पेनको मड्रिड र अमेरिकाको न्युयोर्कमा पनि होटल खोल्ने तयारी छ ।

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा हुने हरेकजसो सांस्कृतिक कार्यक्रममा सुनिने नाम हो, हरि...

झोला बोक्ने क्यारियरमा नेपालीको लास

झोला बोक्ने क्यारियरमा नेपालीको लास

नेपालबाट दिनहुँ विदेशीनेको संख्या बढ्दो छ । विदेश जाँदा...

छठ पर्व

अमेरिकामा छठ पर्व नेपाल कै झझल्को आउने गरि मनाइयो

अमेरिकामा यस वर्षको छठ पर्व अझ भब्य रुपमा मनाइएको...

जनजाति महासङ्घ बेल्जियमको अध्यक्षमा तामाङ

नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा बाबुराजा लामा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK