वैदेशिक रोजगार सम्बन्धि जानकारी लोकदोहोरी कार्यक्रमबाट

ENGLISH

वैदेशिक रोजगार सम्बन्धि जानकारी लोकदोहोरी कार्यक्रमबाट

8 May, 2017 | arjun baral | 730 Views | comments

घोराही  उपमहानगरपालिकामा वैदेशिक रोजगार सम्बन्धि लोकदोहोरी कार्यक्रम गरिएको छ ।

वैदेशिक रोजगारीमा जाने युवालाई लक्षित गरेर वैदेशिक रोजगारीका जानकारी समेटिएका गित प्रस्तुत गरिएको थियो । वैदेशिक रोजगारीमा जाँदा भाषा र सिपको महत्व अप्ठेरोमा पर्दा कसरी सहयोग लिने भन्ने गीत समेटिएका थिए ।

प्रेम शर्मा, टिका सानु, डिला वस्याल, पूर्ण पुन लगायतले लोकदोहोरी गाउनु भएको थियो भने हस्यकलाकार कमल गाउँलेले पनि सचेतना मुलक सामाग्रि प्रस्तुत गर्नुभएको थियो ।

जिल्ला विकास समिति अन्तरगत सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामि) ले जिल्लामा सुरक्षित वैदेशिक रोजगारीका लागि काम गर्दै आएको छ । यस्तै विदेशमा अप्ठेरोमा परेकालाई उद्धार तथा कानूनि उपचारका लागि सहयोग गर्छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दसैंका लागि खसी

दसैंका लागि खसी

दसैंका लागि खसीको तयारीमा अनामनगरस्थित मासु व्यापारी तस्बिर प्रकाश...

एनआरएनए युरोप क्षेत्रीय महिला उपसंयोजकमा संगिता मरहट्ठाको उमेदवारी

  गैर आवासीय नेपाली संघ (एनआरएनए) आठौँ विश्व सम्मेलनमा...

दशैं

“दशैँमा आउँछु भनेको आएन”

मलेखु नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष...

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK