वैदेशिक रोजगार व्यवसायी सघंको आरोप प्रति दूतावासद्वारा खण्डन

ENGLISH

वैदेशिक रोजगार व्यवसायी सघंको आरोप प्रति दूतावासद्वारा खण्डन

2 July, 2016 | arjun baral | 1600 Views | comments

नेपाल वैदेशिक रोजगार व्यवसायी सघ र नेपाली दुतावास मलेसियाबीच सवाल-जवाफ सुरु भएको छ  । संघले काठमाडौंमा पत्रकार सम्मेलन गरी भीएलएन, बायोमेट्रिक, माइग्राम, आइसीएसजस्ता संस्थासँग राजदूत निरन्जन मानसिं  बस्न्यातले साँठगाँठ गरी रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारलाई बढी आर्थिक भार बोकाउने कार्य गरेको आरोप लगाएको भोलिपल्टै दूतवासले प्रेस विज्ञप्ती निकालेर त्यसको खण्डन गरेको छ ।

‘राजदूतको नाम जोडेर लगाईएको आक्षेप दुराशयपूर्ण, कपोलकल्पित र आधारहिन छन’ विज्ञप्तीमा भनिएको छ ।  विज्ञप्तीमा मलेसियाका मानव संशाधन मन्त्रीसँगको वार्तामा कुनैपनि दुई देशबीच हुने द्विपक्षिय वार्ता तथा वैठकहरुमा निजी क्षेत्रलाई सामेल गराउने अन्तराष्ट्रिय प्रचलन नरहेको र मलेसियाको सरकारी पक्ष नै सहमत नभएकाले सामेल नगराएको उल्लेख गरिएको छ ।

यही असार १३ गतेदेखि भएको श्रम तथा रोजगारमन्त्रीको मलेसिया भ्रमणका क्रममा सहभागी भएको संघको टोलीलाई मलेसियाका श्रममन्त्रीसँग भेटघाट गर्न राजदूत बस्न्यातले रोकेको संघले आरोप लगाएको छ ।

manpower

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा हुने हरेकजसो सांस्कृतिक कार्यक्रममा सुनिने नाम हो, हरि...

झोला बोक्ने क्यारियरमा नेपालीको लास

झोला बोक्ने क्यारियरमा नेपालीको लास

नेपालबाट दिनहुँ विदेशीनेको संख्या बढ्दो छ । विदेश जाँदा...

छठ पर्व

अमेरिकामा छठ पर्व नेपाल कै झझल्को आउने गरि मनाइयो

अमेरिकामा यस वर्षको छठ पर्व अझ भब्य रुपमा मनाइएको...

जनजाति महासङ्घ बेल्जियमको अध्यक्षमा तामाङ

नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा बाबुराजा लामा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK