वैदेशिक रोजगार कल्याणकारी कोषको रकम बढदै

ENGLISH

वैदेशिक रोजगार कल्याणकारी कोषको रकम बढदै

1 May, 2017 | arjun baral | 670 Views | comments

वैदेशिक रोजगार प्रवर्धन बोर्डले कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम बढाउने भएको छ ।

वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका तथा अंग भंग भएका कामदारलाई दिने आर्थिक सहायता ७ लाख पुर्यााउने भएपछि कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने रकम पनि बढाउन लागिएको हो ।

यसका लागि सरकारले नियमावलि संसोधन थालेको हो । नियमावलि संशोधन गर्दै अव ३ वर्षसम्मको करार अवधि भएका कामदारले १ हजार ५ सय र ५ वर्षसम्म करार अवधि भएका कामदारले २ हजार ५ सय रुपैयाँ जम्मा गर्नु पन व्यवस्था गर्न लागेको हो ।

नियमावली कार्यन्वयनमा आएपछि इजरायल, जापन र कोरिया जाने कामदारले २ हजार ५ सय रुपैयाँ जम्मा गर्नुपर्ने छ भने, अन्य देशमा काम गर्न जाने नेपालीले १ हजार ५ सय रुपैयाँ जम्मा गर्नु पर्नेछ ।

हालसम्म सरकारले खुला गरेका जुनसुकै देशमा जाने कामदारले १ हजार रुपैयाँ जम्मा गर्नुपर्ने व्यवस्था छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए विश्व सम्मेलनमा सहभागी नेवारहरुलाई काठमाडौंमा स्वागत गरिने

गैरआवासीय नेपाली संघको आठौँ विश्व सम्मेलनमा सहभागी हुने सम्पूर्ण नेवारहरुको...

‘वुमन इन कन्सर्ट युएस यात्रा २०१७’ मा प्रस्तुत हुँदै मलिना र आस्था

  पूर्व नेपाल सुन्दरी मलिना जोशी तथा चर्चित गायिका...

दोस्रो म्युजिक भिडियो ‘घर त तिम्रो पोखरा’ लिएर आए प्रजापति

  करिब १८ बर्षको अन्तरालपछि आफ्नो दोस्रो एल्बमको तयारी...

नेपाल आइडल

नेपाल आइडलको उपाधि बुद्ध लामालाई

पहिलो फ्रेन्चाइज शोका रुपमा रहेको प्रतिष्ठाको पहिलो आवाज नेपाल...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK