वेलायतसहित चार मुलुकका नेपालीको विवरण संकलन गर्दै लण्डन दूतावास

ENGLISH

NRN GLOBAL

वेलायतसहित चार मुलुकका नेपालीको विवरण संकलन गर्दै लण्डन दूतावास

31 December, 2016 | Bipin Acharya | 975 Views | comments

nepaliembassy

लण्डनस्थित नेपाली दूतावासले वेलायत सहित चार मुलुकमा बसोबास गर्दै आएका नेपालीको विवरण संकलनको काम सुरु गरेको छ। लण्डन राजदूतावासको कार्यक्षेत्र तोकिएका वेलायत, आयरल्याण्ड, आइसल्याण्ड र माल्टामा बसोबास गर्ने नेपालीको तथ्याङ्क विवरण लिने तयारी गरिएको हो।

संयुक्त अधिराज्य, आयरल्याण्ड, आइसल्याण्ड र माल्टामा बसोबास गर्ने नेपालीको तथ्याङ्क विवरण लिने तयारी गरिएको हो।
१ जनवरी २०१७ देखि संकलन कार्य थालिने भएको दूतावासले जनाएको छ। त्यसका लागि फारम भरेर बुझाउन दूतावासले अफ्नो वेब ठेगाना nepembassy.org.uk मा फारमको नमुना राखिदिएको छ।

माथि उल्लिखित मुलुकमा बसोबास गर्दै आएका गैरआवासीय नेपालीले आफ्नो र परिवारको छुट्टा छुट्टै फारम भर्नु पर्नेछ। यसरी भरिएको फारम इमेल registration@nepembassy.org.uk वा फ्याक्स नम्बर ००४४ २० ७७९२९८६१ पठाउन दूतावासले भनेको छ।

अावेदन गरेकै दिन भिषा

यसैगरी नेपाली दूतावास लण्डनले आवेदन गरेकै दिन नेपालको भिषा उपलब्ध गराउने भएको छ। नयाँ वर्षको सुरुवाती मिति १ जनवरी २०१७ देखि यो नियम लगू हुनेछ।

राहदानी, वारेसनामा लगायत कन्सुलरसम्बन्धी सेवा लिँदा बुझाउनु पर्ने रकम पनि बैंकमा बुझाएर भौचर सहित दूतावासमा सम्पर्क गर्न आग्रह गरिएको छ। कारणवश बैंकमा रकम जम्मा गर्न कठिनाई भएको अवस्थामा केही समयको लागि राजदूतावासमा नगद शुल्क बुझाउन सकिने जनाइएको छ।

नागरिक बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नायिका केकीको जन्मदिन

नायिका केकीको जन्मदिन

नेपाली कथानक चलचित्र ‘राज्जा रानी’ को नायिका केकी अधिकारीले...

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता

सिंगापुरलाई पराजित गर्दै नेपालले जित्यो एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेटको उपाधि

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको...

अनिता सुब्बा

न्युयोर्कमा छायाँकन गरिएको अनिताको ‘झुम्दै बितोस यो रात’को भिडियो सार्वजनिक(भिडियो सहित)

अनिता सुब्बाको ‘झुम्दै बितोस यो रात’ भिडियो सार्वजनिक भएको...

म्युजिक भिडियो सार्वजनिक

सुजाता र राजको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

सुजाता उपाध्याय र राज सिग्देलको ‘यो ऐना भनाउदो’ बोलको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK