वृद्धावस्थामा पनि जवान देखिने हुम्जा समुदायको यस्तो छ जिवनशैली

ENGLISH

WORLD

वृद्धावस्थामा पनि जवान देखिने हुम्जा समुदायको यस्तो छ जिवनशैली

22 July, 2016 | Anjana Bhandari | 930 Views | comments

young women

७० –८० वर्ष पुग्दा पनि कोही मानिसहरु जवान नै देखिन्छन् भन्दा सबैलाई अचम्म लाग्न सक्छ । तर कुरा साँचो हो पाकिस्तानको हुम्जा समुदायका महिला तथा पुरुषहरु जवान त देखिन्छन् नै उनीहरु शारिरिक तथा मानसिक रुपले पनि स्व्स्थ हुन्छन् । त्यहाका पुरुषहरु ९० वर्षमा पनि पिता बन्न सक्षम हुन्छन् । बुढेसकालमा पनि जवान नै देखिने कारणहरु यस्ता छन् ।

यिनीहरुको जीवनशैली नै यिनीहरुको लामो आयुको रहस्य हो । यिनीहरु बिहान सबेरै उठेर लामो समयसम्म घुमफिर गर्छन् ।

उनीहरु दैनिक २ पटक मात्रै खाना खान्छन् । पहिलो पटक दिनको १२ बजेर मध्यरातमा मात्रै खाना खान्छन् । अन्य समयमा उनीहरुले कुनै पनि खानेकुरा खाँदैनन् ।

उनीहरुको खाना पुर्ण रुपमा प्राकृतिक हुन्छ । जसमा कुनै पनि रासायनिक पदार्थको प्रयोग गरिएको हुँदैन ।

उनीहरुले सेवन गर्ने पर्दाथहरु जस्तै दुध, दही, फलफुल लयातमा कुनै पनि रासायनिक पर्दाथ रहित तरिकाले तयार गरिन्छ ।

उनीहरु विशेषगरी गहुँ, जौ, मकै लगायतका घरायसी अन्नबाट बनेका परिकारहरु मात्र सेवन गर्छन् ।

यो समुदायका मानिसहरु साना साना पिस बनाइएका मासुका विभिन्न परिकारहरु बनाएर सेवन गर्छन् । तुलनात्मक रुपमा उनीहरु औधी मासु सेवन गर्छन् ।

सायद उनीहरुको पाकृतिक जिवनशैलीको कारणले होला उनीहरु उिनीहरु सामान्यतया बिरामी नै पर्दैनन् ।

अलेकजेण्डर द ग्रेटका सेनाको वंशज:

यस सुमुदायका मानिसहरुलाई बुरुशोको उपनामले पनि चिनिन्छ । सैयौँ वर्ष अगाडी हुम्जा घाटीमा आएको यो समुदाय अलेकजेण्डर द ग्रेटका सेनाको वंशज भएको बताइन्छ । यो समुदाय पूर्ण रुपमा मुस्लिम हो । जसको कृयाकलाप पूर्ण रुपमा मुस्लीमहरुको जस्तो छ ।

जुन समुदाय पाकिस्तानको अन्य मुस्लिम समुदायभन्दा अत्यन्तै शिक्षित छ । हुम्जा घाटीको कुल जनसंख्या ८७ हजार मात्रै छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

विश्व कै सम्राट राज्य न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को...

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK