वीर अस्पताल भक्तपुरको दुवाकोटमा सार्ने मन्त्रिपरिषदको निर्णय

ENGLISH

वीर अस्पताल भक्तपुरको दुवाकोटमा सार्ने मन्त्रिपरिषदको निर्णय

22 July, 2016 | arjun baral | 1565 Views | comments

bir-hospital-1200x545_c

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले देशकै पुरानो वीर अस्पताललाई भक्तपुरको दुवाकोटमा सार्ने निर्णय गरेको छ। मन्त्रिपरिषद बैठकले दुवाकोटमा जग्गा प्राप्तीका लागि स्वीकृति दिएपछि वीर अस्पताल सर्ने पक्का भएको हो ।

राजधानीको अति व्यस्त स्थान महाबौद्धमा रहेको वीर अस्पताल साँघुरो र नयाँ संरचना निर्माण गर्ने समेत स्थान नभएको भन्दै मन्त्रिपरिषद्ले अस्पताललाई भक्तपुरको दुवाकोटमा सार्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले वीर अस्पताललाई दुवाकोटमा एक हजार शैयाको बनाउने निर्णय समेत गरेको उद्योगमन्त्री सोमप्रसाद पाण्डेले जानकारी दिए। अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा पाँच सय रोपनी क्षेत्रफलमा वीर अस्पताल निर्माण गर्ने घोषणा गरेको थियो।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रकाशको मुत्यु पछि प्रचण्डले भने ‘देशका सबै युवा–युवती मेरा लागि छोराछोरी हुन्’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले देशका सबै छोराछोरी...

नेपाल र थाइल्याण्डले अंक बाँडे

आइसीसी महिला विश्वकप : नेपाल युएईसंग पाँच रनले पराजित

थाइल्याण्डमा जारी आइसीसी महिला विश्वकप टि–ट्वान्टी एसिया कप छनोट...

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को छायांकन हुँदै

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को हाल नक्साल स्थित बाल...

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पुनःनिर्माणपछि बाढीले बगाएर बगर बनाएको चितवनको सौराहास्थित पर्यटकीय केन्द्रको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK