विहे गर्ने सुरमा थिए कमेडियन कपिल, दाईले खोले राज

ENGLISH

ENTERTAINMENT

विहे गर्ने सुरमा थिए कमेडियन कपिल, दाईले खोले राज

19 February, 2017 | Bhawana Pathak | 965 Views | comments

चर्चित कमेडियन कपिल शर्मालाई हालै मात्र उनका एक फ्यानले हुनेवाली श्रीमतीको लागि उपहार दिएका छन् । तर कपिल भने अहिले नै विवाह गर्ने सोचमा छैनन् । तर केही वर्ष पहिले भने कपिल विवाह गर्ने योजनामा थिए ।

kapil12121212_148732

सन् २०१४ कपिलले विवाह गर्ने योजना बनाएको जानकारी कपिलका दाईले एजेन्सीलाई दिएका थिए । कपिलका दाई अशोक शर्माले कपिलले जलान्दरकी भवनित चतरथसँग विवाह गर्न लागेको बताएका थिए ।

अशोकले कपिलको पहिलो सिनेमा बैंक चोर रिलिज भएपछि कपिल र भवनितले विवाह गर्ने खुलाएका थिए । भवनित र कपिलले एक साथ हँस बलिएमा काम गरिसकेका छन् ।

तर सन् २०१५ मा सिनेमा ‘बैंक चोर’ कपिलको हातबाट फुत्कियो ।‘बैंक चोर’बाट कपिल आउट भएपछि उनको विवाहको खुबै चर्चा भएको थियो । त्यसबखत उनले २०१५ को अन्त्यसम्म गिन्नीसँग विवाह गर्ने कुरा थियो । भवनितलाई सबैले मायाले गिन्नी भनेर बोलाउँछन् ।

तर त्यसको केही समयमै कपिल अब्बास मस्तानको सिनेमामा ‘किस किस को प्यार करुँ’मा व्यस्त भए र उनको विवाहको हल्ला पनि सेलायो ।गिन्नी बोहक कपिलको नाम ‘के ९’ प्रोडक्शनकी क्रियटिभ डिरेक्टर प्रिती सिमोससँग पनि जोडिएको थियो तर यसको आधिकारिक पुष्टि भने भएको छैन ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ढुङ्गा र काठको प्रयोगबाट बनाइएको घर

ढुङ्गा र काठको प्रयोगबाट बनाइएको घर

बागलुङको ताराखोला गाउँपालिका–५ करिमेलामा ढुङ्गा र काठको प्रयोगबाट बनाइएको...

अमिताभ

सोनी टिभीको चर्चित कार्यक्रम ‘कौन बनेगा करोडपति’ बन्दै हुँदै ‘

बलिउडका महानायक अमिताभ बच्चनले सञ्चालन गर्दै आएको सोनी टिभीको...

सीक्रेट सुपरस्टार

‘सीक्रेट सुपरस्टार’ ले ब्यापार बढाउँदै

तिहारको छेक पारेर रिलिज भएको आमिर खान र जायरा...

यम बराल

“म संगीतबाट टाढिएको छैन” : यम बराल (भिडियो)

नेपाली सुगम संगीतका लोकप्रिय साधक गायक यम बराल लामो...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK