विहेको प्रश्न सुन्न सक्दैनन् रणवीर

ENGLISH

ENTERTAINMENT

विहेको प्रश्न सुन्न सक्दैनन् रणवीर

24 July, 2016 | Bhawana Pathak | 1005 Views | comments

अभिनेता रणवीर सिंहलाई विवाहको प्रश्नले यतिबेला दिक्क बनाएको छ । जहाँ गएपनि उनलाई विवाहकै प्रश्न सोधिएका कारण उनी दिक्क भएका छन् ।

ranbir-dipika

हालै फिल्म मदारीको स्क्रिनिङमा पुगेका रणवीरलाई पत्रकारहरुले दिपिकासँग विवाह कहिले भन्दै प्रश्न गरेका थिए । यसको जवाफ फर्काउँदै उनले– तपाईँसँग अरु कुनै प्रश्न छैन ? अरु राम्रो प्रश्नहरु किन गर्नुहुन्न ? भने । रणवीरले रिसाउँदै आफू जुन ईभेन्टमा आएको हो, त्यहि ईभेन्टको बारेमा मात्रै प्रश्न सोध्न पनि आग्रह गरे ।

केहि महिना यता बलिउडमा दिपिका र रणवीरको ईन्गेजमेन्ट र विवाहको खबर भाइरल बनिरहेको छ । यति मात्रै नभएर दिपिका गर्भवति भएको खबरसमेत आईरहेका छन् ।

यहि बिच मिडीयाले रणवीलाई प्रश्न सोधेको हो । केहि दिन अघि मात्रै दिपिकाले पनि यसको जवाफ दिदै अहिले नै विवाहको योजना नभएको, आफू ईन्गेज्ड पनि नभएको भन्दै आफू गर्भवति नभएको स्पष्टिकरण दिएकी थिईन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बम

केपी शर्मा ओलीको घरमा राखिएको बम निष्क्रिय

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको झापास्थित घरको मूलगेटमा...

कतार प्रदेश नं १ को समन्वय समिति गठन

कतार प्रदेश नं १ को समन्वय समिति गठन

दोहा, कतार ।नेपालमा नयाँ संविधान निर्माण पश्चात भएको राज्य...

बम

एमाले अध्यक्ष ओलीको घरमा बम विष्फोट

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज(शनिबार)...

एल्बम

गायक अनिल सिंह नयाँ एल्बम लिएर आउंदै(भिडियो सहित)

केहि समय यता नेपाली सांगीतिक दुनियाबाट टाढिए झैँ लागेका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK