विष्णुले जे चाहेका थिए त्यहि भैदियो

ENGLISH

ENTERTAINMENT

विष्णुले जे चाहेका थिए त्यहि भैदियो

4 January, 2017 | Bhawana Pathak | 760 Views | comments

अभिनयनै आफ्नो सबथोक भन्ने प्राय कलाकारहरुले आफू अभिनय गर्दा गर्दै मर्न पाए हुन्थ्यो भने सोच राख्छन् । तर सबैले सोचेको र चाहेको कुरा पूरा हुँदैन । मंगलबार नाचघरमा नाटक महर्षि यज्ञबल्क्यमा अभिनय गर्दा गर्दै एक कलाकारले संसार छाडे ।

bishnu-bhakta

टेलिसिरियल तितो सत्यमा योर माई लभ भनेर सबैलाई हँसाउने कलाकार बिष्णु भक्त फुयाँलले मंगलबार संसार छाडेका हुन् । लामो समय देखि नेपाली सिनेकर्मी र रंगकर्मी भएर काम गरेका बिष्णु नाचघरमा बद्रि अधिकारीको निर्देशनमा मन्चन भईरहेको नाटक महर्षि यज्ञबल्क्यमा राजा जनकको भूमिकामा थिए । राजा जनक भएर अभिनय गर्दा गर्दै उनी अचानक बेहोस भएका थिए ।

उपचारका लागि उनलाई तुरुन्तै वीर अस्पतालमा पुर्याईएको थियो । तर उनले मृत्युलाई जित्न सकेनन् । उनको सोच नै रंगकर्मीका रुपमा काम गर्दा गर्दै मन पाउँ भन्ने थियो । भैदियो पनि यस्तै । तितो सत्यमा उनी दीपा श्री निरौलाको पिताको भूमिकामा थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल—भारत सीमामा सुरक्षा जाँच कडा

नवलपरासी । पश्चिम नवलपरासीमा बढ्दै गएको अवैध तस्करी नियन्त्रण...

गोल

विश्वकप २०१८ :स्विडेनद्वारा दक्षिण कोरिया पराजित

विश्वकप फुटबल अन्तर्गत समूह ‘एफ’ को दोस्रो खेलमा स्विडेन...

डा. उपेन्द्र देवकोटाको निधन

वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको...

पदयात्री

पदयात्री

बागलुङको पर्यटकीय लेक घुम्टे चढ्ने क्रममा थकाई मार्दै पदयात्री...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK