गत १० अगष्ट २०१८ को दिन प्रोफेसर तुलसी दिवस र प्राडा गोविन्दराज भट्टराई विश्व साहित्य सम्मेलनको लागी बेलायत आई पुगेका छन्। विश्व नेपाली साहित्य महासङ्घ केन्द्रिय कमिटीले आउदो १२ अगष्ट २०१८ को दिन बेलायतको केन्टबरी युनिभर्सिटीको सभाहलमा विश्व नेपाली साहित्य सम्मेलन गर्ने निर्णय केहि महिना अगाडी गरे अनुसार उक्त सम्मेलनको लागी प्रोफेसर तुलसी दिवस र प्राडा गोविन्दराज भट्टराई बेलायत आएका हुन्।

विश्व साहित्य सम्मेलनको लागी बेलायतमा बरिष्ट साहित्यकारहरु

ENGLISH

NRN GLOBAL

विश्व साहित्य सम्मेलनको लागी बेलायतमा बरिष्ट साहित्यकारहरु

11 August, 2018 | Reeta Shrestha | 5835 Views | comments

गत १० अगष्ट २०१८ को दिन प्रोफेसर तुलसी दिवस र प्राडा गोविन्दराज भट्टराई विश्व साहित्य सम्मेलनको लागी बेलायत आई पुगेका छन्। विश्व नेपाली साहित्य महासङ्घ केन्द्रिय कमिटीले आउदो १२ अगष्ट २०१८ को दिन बेलायतको केन्टबरी युनिभर्सिटीको सभाहलमा विश्व नेपाली साहित्य सम्मेलन गर्ने निर्णय केहि महिना अगाडी गरे अनुसार उक्त सम्मेलनको लागी प्रोफेसर तुलसी दिवस र प्राडा गोविन्दराज भट्टराई बेलायत आएका हुन्।

हिथ्रो एयरपोर्ट अवतरण पश्चात स्वागतका लागी विनेसामका केन्द्रिय अध्यक्ष बिश्वासदीप तिगेला, विनेसाम साउथ यूकेका पुर्व अध्यक्ष बिजय हितान साथै केन्द्रिय कमिटीका सचिव केदार साङ्केत एयरपोर्ट पुगेका थिए।

उक्त सम्मेलनमा बेलायतका धेरै साहित्यकारहरुको उपस्थिति हुने, अन्य देशहरुबाट पनि प्रतिनिधिहरु आउने साथै विनेसाम साउथ र वेस्ट बेलायत शाखाका सदस्यहरुको सहयोग रहने जानकारी तिगेलाले दिए।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

भद्रशीलाको शव छ वर्ष बित्दा पनि नेपाल आउन सकेन

झापाको कचनकवल गाउँपालिका–६ बनियानीकी भद्रशीला श्रेष्ठको साउदी अरबमा मृत्यु...

मेडिसनमा नाफा साहित्य साँझ सम्पन्न

मेडिसनमा नाफा साहित्य साँझ सम्पन्न

अमेरिकाको विन्स्कन्सिन राज्यको मेडिसन सहरमा रहेका नेपालीको एकमात्र संस्था...

नेपाली कांग्रेस इतिहास बन्ने कि भविष्य पनि ?

मुलुकको सबभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेस संक्रमण अवस्थाबाट...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK