विश्व प्रेस स्वतन्त्रता दिवस सम्पन्न

ENGLISH

NRN GLOBAL

विश्व प्रेस स्वतन्त्रता दिवस सम्पन्न

5 May, 2017 | Bipin Acharya | 535 Views | comments

इन्डोनेसियाको राजधानी जाकार्तामा एक कार्यक्रमबीच यो वर्षको विश्व प्रेस स्वतन्त्रता दिवस मनाइएको छ ।

‘संक्रमणकालिन समयको आलोचनात्मक मस्तिस्क’ भन्ने मूल नाराका साथ सम्पन्न कार्यक्रममा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रका पक्षमा काम गर्ने विश्व चर्चित व्यक्ति तथा संस्थाहरुको सहभागिता रहेको थियो ।

नेपालबाट बिश्व प्रेस काउन्सिलका बरिस्ठ उपध्यक्ष किशोर श्रेष्ठ र मिडिया एक्शन नेपाल का अध्यक्ष लक्ष्मणदत्त पन्तसहित पाँच जनाको उपस्थिति छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अन्तरास्टि्रय समारोहहरुमा नेपालको पहिलो उपस्थिति हो ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अघिल्लो दिन आयोजित बिशेष समारोहमा हाल नेपालको प्रेस काउन्सिलका कार्यबाहक अध्यक्षसमेत रहेका बरिष्ठ पत्रकार किशोर श्रेष्ठले जिम्मेवार पत्रकारिताका लागि प्रेस काउन्सिलहरुको भूमिका कस्तो हुन्छ भन्ने बारे आफ्नो अनुभव प्रस्तुत गरेका थिए ।

विश्व प्रेस स्वोतान्त्रता दिवसका अन्तरास्टि्रय कार्यक्रमहरुको समापनका दिन नेपालमा पत्रकारहरुको सुरक्षा र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा का गरिरहेको संस्था मिडिया एक्शन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तको बिशेष प्रस्तुति थियो ।

उनले एशियामा पत्रकारहरुको सुरक्षाका बारेमा आफ्नो प्रस्तुति राखेका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दसैंका लागि खसी

दसैंका लागि खसी

दसैंका लागि खसीको तयारीमा अनामनगरस्थित मासु व्यापारी तस्बिर प्रकाश...

एनआरएनए युरोप क्षेत्रीय महिला उपसंयोजकमा संगिता मरहट्ठाको उमेदवारी

  गैर आवासीय नेपाली संघ (एनआरएनए) आठौँ विश्व सम्मेलनमा...

दशैं

“दशैँमा आउँछु भनेको आएन”

मलेखु नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष...

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK