विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानको बेलायत शाखा गठन

ENGLISH

NRN GLOBAL

विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानको बेलायत शाखा गठन

1 July, 2017 | Sandeep Bhattarai | 770 Views | comments

विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानवरिष्ठ साहित्यकार तथा समाजसेवी खगेन्द्र पाठकको अध्यक्षतामा विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानको बेलायत शाखा गठन भएको छ।

कार्यसमितिको उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष क्रमश: लयप्रसाद प्रसाइ, मन्जु खरेल र कृष्ण ढुंगाना रहनुभएको छ। यसैगरी सदस्यहरूमा क्रमश: महेश रेग्मी, दिपक कोइराला, एलिना सँग्रौला, विष्णु पोमु, जित पाख्रीन, देवी बराल र पण्डित निलहरी घिमिरे हुनुहुन्छ।

संस्थाका सल्लाहाकारहरूमा श्रीधोज लिम्बु, महेन्द्र कंडेल, बिनोद न्यैपाने र निरज मास्के रहनुभएको छ।नेपाली भाषा र साहित्यको संरक्षण, सम्बर्दन र अन्तराष्ट्रियकरणको खातिर गठन भएको यस संस्थाको केन्द्रीय कार्यलय अनामनगर काठमांडौमा रहेको छ। निकट भविष्यमै यस शाखाले भाषा, साहित्य र संस्कृतिको उथ्थानको खातिर संसारभरका नेपाली भाषिहरूसंग समन्वय गरी नयाँ नयाँ कार्यक्रमहरू लिएर आउने कुराको जानकारी अध्यक्ष खगेन्द्र पाठकले दिनुभएको छ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

कोरियन साडी

तिज गीत “कोरियन सारी ” सार्वजनिक (भिडियो सहित)

नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको पूर्व सन्ध्यामा गीत...

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जाम्वियाले एमटेनडेरे वेस्ट(...

समर पिकनिक

कोलोराडोमा समर पिकनिक सम्पन्न

अमेरीका स्थित कोलोराडोमा रहेका नेपालीहरुबीच भेटघाट र एक आपसमा...

मोना कतारद्वारा स्मार्ट टिभी सहयोग

बेनी, म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित पर्यटक सूचना...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK