विश्व क्रिकेट लिग डिभिजन अन्तर्गत केन्याविरुद्ध हुने खेलका लागि ५२ खेलाडी छनोट

ENGLISH

SPORTS

विश्व क्रिकेट लिग डिभिजन अन्तर्गत केन्याविरुद्ध हुने खेलका लागि ५२ खेलाडी छनोट

19 January, 2017 | Sandeep Bhattarai | 1305 Views | comments

क्रिकेट

आईसीसी विश्व लिग क्रिकेट अन्तर्गत आगामी मार्च ११ र १३ अर्थात फाल्गुन २८ र ३० गते केन्याविरुद्ध हुने खेलको प्रारम्भिक चरणका लागि ५२ खेलाडीको नाम सार्वजनिक गरेको छ ।

सो खेलमा निश्चित जीत निकाल्नुपर्ने बाध्यतामा रहेको नेपालले ५२ खेलाडी समावेश गरी ४ समूहमा विभाजन गरेर बिहीबारदेखि राउन्ड रोबिन आधारमा छनोट खेल आयोजना गरिने ।

समूह ए बी सी डी गरी छनोट खेल खेलाएर अन्तिम चरणका खेलाडीको चयन गरिने छ । छनोट खेलपछि केन्याविरुद्ध हुने खेलको एक साता अघि पहिलो रोजाईका १४ र वैकल्पिक ४ खेलाडी छनोट गरिने स्रोतले बताएको छ ।

नेपाल क्रिकेट संघ निलम्बनमा परेपछि खेलाडी छनोट प्रक्रिया आइसिसीका प्रतिनिधि बेंकटपति राजु, राष्ट्रिय टोलीका कप्तान पारस खड्का र प्रशिक्षक जगत टमाटासहितको टोलीले छनोट गर्नेछ ।

पहिलो चरणमा राष्ट्रिय टोलीका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, शरद भेषावकर, सोमपाल कामी, वसन्त रेग्मी, सागर पुन, अनिलकुमार मण्डल, राजेश पुलामी, बिक्रम सोबले स्थान बनाए ।

त्यस्तै सुवास खकुरेल, सुनिल धमला, सन्दीप लामिछाने, आरिफ शेख, राजु रिजाल, विनोद भण्डारी, अविनाश कर्ण, प्रदीप ऐरी, सुशान भारी र दिपेन्द्रसिंह ऐरी पहिलो चरणमा परेका अटाउन सफल भएका छन् ।

यसै गरी महेश क्षेत्री, नरेश बुढाएर, सिद्धान्त लोहनी, सन्दीप सुनार, ललितसिंह भण्डारी, जितेन्द्र मुखिया, दिलिपनाथ, अदिल खान, कमलसिंह ऐरी र मेहबुब आलम पनि पहिलो चरणका लागि छानिए ।

त्यस्तै अन्य खेलाडीमा आशिफ शेख, दिपेश श्रेष्ठ, किशोर महतो, विक्रमकुमार भुषाल, सुशान्तसिंह थापा, मन्जित श्रेष्ठ, रसिद खान, सन्दीप ढुंगाना, प्रेम तामाङ, भुवन कार्की, हरिशंकर साह, पृथु बास्कोटा, सोनु तामाङ, रोहितकुमार पौडेल, रामनरेश गिरी, सुशील कँडेल, अमित श्रेष्ठ, पवन सर्राफ, अविनाश बोहरा, कुशल भुर्तेल, अमरसिंह राउटेला, स्वर्णकार उरउले पहिलो चरणको छनोटमा स्थान पाएका छन् ।

क्रिकेट

नेपालले घरेलु मैदान कीर्तिपुरमा केन्याविरुद्ध २ खेल खेल्नेछ, पहिलो खेल मार्च ११ र दोस्रो खेल १३ मा हुनेछ । आइसिसी विश्व क्रिकेट लिग डिभिजनको अंक तालिकामा नेपाल ८ खेलमा तीनमा जित हासिल गर्दै छैठौं स्थानमा रहेको छ भने केन्या ८ खेलमा चारमा जित हात पर्दै तालिकाको पाँचौं स्थानमा रहेको छ । शिर्ष ४ मा अटाउने टोलि सन् २०१८ मा हुने आइसिसी विश्वकप क्रिकेटको लागि छनोट खेल खेल्न पाउछन् ।

विश्व क्रिकेट लिग च्याम्पियनसिप : नेपाल र नामिबियाको खेल घरेलु मैदानमा नहुने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

कुकुर तिहार

यमपञ्चकको दोस्रो दिन आज नरक चतुर्दशी र कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घर–घरमा...

प्रम

एनआरएनलाई ढुक्क भएर लगानी गर्न प्रमको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएकाले ढुक्क...

ट्रेलरमा सौगात र बेनिशाको ‘झ्यानाकुटी ‘

  नायक सौगात मल्ल र नायिका बेनिशा हमाल  अभिनित फिल्म ‘झ्यानाकुटी’को...

टेलिकमको सेवामा विशेष छुट

तिहारमा टेलिकमले विभिन्न छुट दिने

नेपाल टेलिकमले महत्वपूर्ण चाड तिहारको अवसरमा विभिन्न सेवामा छुट...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK