विश्व क्रिकेट लिग डिभिजन : हङकङबिरुद्धको खेलका लागि प्रारम्भिक टिमको घोषणा

ENGLISH

SPORTS

विश्व क्रिकेट लिग डिभिजन : हङकङबिरुद्धको खेलका लागि प्रारम्भिक टिमको घोषणा

14 August, 2017 | Sandeep Bhattarai | 3315 Views | comments

नेपाली टिम

विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत हङकङबिरुद्ध उसकै मैदानमा हुने आइसीसी विश्व क्रिकेट लिग च्यामिपयनसिपको छैटौं चरणको प्रतिस्पर्धाका लागि नेपालले प्रारम्भिक राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ ।

मूख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले २५ सदस्यीय प्राम्भिक टोलीको छनोट गरेका हुन् । घोषणा भएको नेपाली टिममा केन्या विरुद्धको खेलमा टिममा परेका खेलाडीका साथै केहि नयाँ अनुहारलाई सहभागि गराईएको छ । चोटका कारण टिममा पर्न नसकेकका सौरभ खनाल र जितेन्द्र मुखियाले पनि पहिलो चरणमा टिममा स्थान बनाएका छन । सुवास खकुरेल चोटका कारण अझै टिमबाट बाहिर छन् ।

नयाँ खेलाडीहरु ललित सिंह भण्डारी, कुशल भुर्तेल, हसिम अन्सारीले पहिलो पटक टिममा स्थान बनाएका छन् । नेपालले आगामी अक्टोबर १३ र १५ मा हङकङबिरुद्ध आइसीसी विश्व क्रिकेट लिग च्यामिपयनसिपको छैटौं चरणको प्रतिस्पर्धा गर्नेछ । पछिल्लो एक वर्षको अवधिमा भएका राष्ट्रिय र अन्य क्रिकेट प्रतियोगिताहरुमा गरेको प्रदर्शनको आधारमा प्रारम्भिक टोलीको छनौट गरिएको बताइएको छ ।

प्ररम्भिक टोलीमा, कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, शक्ति गौचन, बसन्त रेग्मी, सोमपाल कामी, करण केसी, बिनोद भण्डारी, नरेश बुढायर, मेहेवुव आलम, सागर पुन, आरिफ शेख, अभिनाश कर्ण, सुनील धमला, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, सौरभ खनाल, सुशील कँडेल, ललितसिंह भण्डारी, बिक्रम सोव, जितेन्द्र मुखिया, कुशल भुर्तेल, दिलिप नाथ, हसिम अन्सारी र सुशान भारी छन् ।

नेपाली यू-१९ क्रिकेट टिम पहिलो अभ्यास खेलमा विजयी

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

  ट्रेलरमा ‘पण्डित बाजेको लौरी’

  चलचित्र ‘पण्डित बाजेको लौरी’ को  ट्रेलर रिलिज भएको...

‘बोबी’ ट्रेलर सार्वजनिक

वास्तविक  प्रेमकथामा आधारित चलचित्र ‘बोबी’को ट्रेलर सार्वजनिक भएको छ। मिलन...

विश्वकप

विश्वकपमा शनिबारका तीन खेल

रसियामा जारी फिफा विश्वकप फुटबल २०१८  अन्तर्गत आज (शनिबार)...

सर्वियाविरुद्ध स्वीट्जरल्यान्ड २-१ गोल अन्तरले विजयी

रसियामा जारी फिफा विश्वकप फुटबमा सर्बियालाई हराउँदै स्वीट्जरल्यान्डले विश्वकपको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK