विश्वकै लामो सुरुङ्गी रेलमार्गको बुधबार शुभारम्भ

ENGLISH

WORLD

विश्वकै लामो सुरुङ्गी रेलमार्गको बुधबार शुभारम्भ

2 June, 2016 | Sandeep Bhattarai | 605 Views | comments

विश्वकै सबैभन्दा लामो भूमिगत रेलमार्गको बुधबार औपचारिक रुपमा उद्घाटन भएको छ ।स्वीस पर्वतमा निर्माण गरिएको रेलमार्गले युरोपको मुटुबाट युरोपको यातायातमा सजिलो पार्ने मानिएको छ ।

tunel

जर्मन चान्सलर एन्जेला मर्केल, फ्रान्सेली राष्ट्रपति फ्रास्वाँ अलान्द र इटालीका प्रधानमन्त्री मेटेओ रेन्जी रेलयात्रामा सहभागी हुनु भई उक्त सुरुङ रेलमार्गको औपचारिक उद्घाटन गर्नुभएको हो ।

उहाँहरुले ५७ किलोमिटर लामो सुरुङमार्गमा करिब २० मिनेटको यात्रा गर्नु भएको स्वीट्जरल्यान्डका सञ्चारमाध्यमले जनाएका छन् ।

यो पनि हेर्नुस – समुद्रमा तैरिएको नाबालक : जसले फेरि रुवायो

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘चि मुसि चि

क्यालिफोर्नियामा नेपाली चलचित्र ‘चि मुसि चि’को सुरुवात उत्साहजनक

अमेरिकाको क्यालिफोर्नियामा नेपाली चलचित्र ‘चि मुसि चि’को सुरुवात उत्साहजनक...

बाकस

भद्रशिलाको शव यस कारण अड्कियो साउदीमा छ वर्ष

आफ्ना तीन सन्तानलाई माइतीको जिम्मा लगाई भद्रशिला श्रेष्ठ साउदी...

ललितपुर

एभरेष्ट प्रिमियर लिग : ललितपुरद्वारा काठमाडौँ १० विकेटले पराजित

एभरेष्ट प्रिमियर लिग अन्तर्गत बुधबार भएको दोस्रो खेलमा ललितपुर...

भैरहवा

इपिएल : भैरहवा प्लेअफमा, विराटनगर चार विकेटले पराजित

भैरहवा ग्लाडियटर्स काठमाडौँमा जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK