विश्वकप मैत्रीपूर्ण खेलमा सेनेगल विजयी

ENGLISH

SPORTS

विश्वकप मैत्रीपूर्ण खेलमा सेनेगल विजयी

12 June, 2018 | Sandeep Bhattarai | 3625 Views | comments

विश्वकप मैत्रीपूर्ण खेलमा सेनेगल विजयी

विश्वकप २०१८ को मैत्रीपूर्ण खेलमा दक्षिण कोरिया पराजित भएको छ । सोमबार राति अष्ट्रियामा भएको खेलमा दक्षिण कोरिया सेनेगलसंग २-० ले स्तब्ध हुन पुग्यो ।

खेलको ६७औं मिनेटमा दक्षिण कोरियाका किम योङ वाङले आत्मघाती गोल गर्दै सेनेगललाई अग्रता दिलाए । १-० ले पछि परेपछि दवाबमा परेको दक्षिण कोरियाले केहि राम्रा अवसर पाए पनि गोलमा परिणत गर्न सकेन । त्यस्तै सेनेगलका लागि दोस्रो हाफको इन्जुरी समयमा मौसा कोनेटले गोल गर्दै सेनेगललाई २-० को सहज जित दिलाए ।

समूह ‘एफ’मा रहेको दक्षिण कोरियाले जुन १८ मा स्वीडेनसँगको खेलबाट विश्वकप यात्रा सुरु गर्नेछ। त्यस्तै समूह ‘एच’मा रहेको सेनेगलले आफ्नो पहिलो खेल पोल्याण्डविरुद्ध खेल्नेछ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

झोला बोक्ने क्यारियरमा नेपालीको लास

झोला बोक्ने क्यारियरमा नेपालीको लास

नेपालबाट दिनहुँ विदेशीनेको संख्या बढ्दो छ । विदेश जाँदा...

छठ पर्व

अमेरिकामा छठ पर्व नेपाल कै झझल्को आउने गरि मनाइयो

अमेरिकामा यस वर्षको छठ पर्व अझ भब्य रुपमा मनाइएको...

जनजाति महासङ्घ बेल्जियमको अध्यक्षमा तामाङ

नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा बाबुराजा लामा...

गोपी

चैत १५ मा रिलिज हुने भनिएको फिल्म ‘गोपी’ अब माघ १८ मै रिलिज हुने

यसअघि चैत १५ मा रिलिज हुने भनिएको फिल्म ‘गोपी’...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK