‘विवेगम’ले तोड्यो ‘बाहुबली’को रेकर्ड

ENGLISH

ENTERTAINMENT

‘विवेगम’ले तोड्यो ‘बाहुबली’को रेकर्ड

6 September, 2017 | Kunjar Bhattarai | 605 Views | comments

 

निर्देशक एस राजमौलीद्धारा निर्देशित फिल्म ‘बाहुबली’ले थुप्रै नयाँ रेकर्ड बनाइसकेको छ । तर अहिले साउथका सुपरस्टार अजीतको फिल्म ‘विवेगम’ले ‘बाहुबली’ले स्थापित गरेको केही रेकर्ड तोडेको छ ।


मिडिया रिपोर्टका अनुसार विवेगमले रिलिज भएको ११ दिनमै बाहुबलीको रेकर्ड तोडेको हो ।फिल्म क्रिटिक रमेश बालाका अनुसार विवेगमले २४ अगस्टबाट ३ सेप्टेम्बर सम्म कुल १३६ करोडको व्यापार गरेको छ । तथापी मिडिया रिपोर्टले भने हालसम्म १५२ करोड भन्दा बढीको व्यापार गरेको देखाएको छ । त्यस्तै विवेगम’युएई बक्स अफिसमा सबैभन्दा धेरै कमाई गर्ने फिल्म बनेको छ ।

४ दिनमा सय करोड कमाई गर्न सफल यस फिल्मले चेन्नइमा तिन दिनमा ४.२८ करोडको व्यापर गरेको छ । बाहुबलीले चेन्नइमा नै तिन दिनमा ३.२४ करोडको व्यापार गरेको थियो ।विवेगममा अजितसँगै काजल अग्रवाल र विवेक ओबरायको मूख्य भूमिका रहेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दसैंका लागि खसी

दसैंका लागि खसी

दसैंका लागि खसीको तयारीमा अनामनगरस्थित मासु व्यापारी तस्बिर प्रकाश...

एनआरएनए युरोप क्षेत्रीय महिला उपसंयोजकमा संगिता मरहट्ठाको उमेदवारी

  गैर आवासीय नेपाली संघ (एनआरएनए) आठौँ विश्व सम्मेलनमा...

दशैं

“दशैँमा आउँछु भनेको आएन”

मलेखु नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष...

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK