विवाह बारे बरुण र इलियानाले दिए यस्तो प्रतिक्रिया

ENGLISH

ENTERTAINMENT

विवाह बारे बरुण र इलियानाले दिए यस्तो प्रतिक्रिया

27 February, 2017 | Bhawana Pathak | 720 Views | comments

अभिनता वरुण धवनले नयाँ घर किनेका छन् । उनले नयाँ घर किनेपछि उनी अब प्रेमिका नताशा दलालसँग त्यहाँ शिफ्ट हुन सक्ने अनुमान धेरैले लगाएका छन् ।

barun-iliyana

वरुणले गत वर्ष नताशासँग लिभ ईन रिलेसनसिपमा बस्ने मन बनाएका थिए । तर परिवारले त्यसमा सहमति नदिएका कारण उनले त्यो कदम उठाउन सकेनन् । तर अब नयाँ घर किनिसकेपछि उनी प्रेमिकासँग बस्न सक्ने अनुमान लगाईएको छ ।

तर वरुणले विवाह बारे भने अहिले नै नसोचेको हालै मात्र दिएको एक अन्र्तवर्तामा बताएका छन् । उनले विवाह गर्ने समयमा सबैलाई आधिकारिक रुपमै जानकारी दिएर गर्ने पनि उल्लेख गरेका थिए ।

त्यस्तै अफेयरका कारण चर्चामा आउने अभिनेत्री ईलियाना डिक्रुजलाई पनि हालै मात्र मिडियाले विवाहबारे प्रश्न गर्यो । मिडियाले विवाह बारे प्रश्न सोध्दा उनले भनिन्, ‘साथी, कृपया शान्त रहनुहोस् ! मलाई यो प्रश्न एकदमै फन्नी लाग्छ । म अहिले सिनेमाको काममै व्यस्त छु ।

विवाह बारे सोचेकी छैन । विवाह गरेँ भने पक्कै पनि जानकारी गराउँछु ।’ ईलियाना हाल अस्ट्रेलियान प्रेमीसँग रमाईरहेकी छिन् । उनको ईन्स्टाग्राम खाता पनि उनको र उनका प्रेमिका तस्वीरहरुले भरिएको छ । उनका प्रेमी एक फोटोग्राफर हुन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

लक्ष्मीको पूजा

यमपञ्चकको तेस्रो दिन आज लक्ष्मी पूजा : घर घरमा लक्ष्मीको पूजा आराधना गरी मनाइँदै

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य...

कुकुर तिहार

कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन बुधबार घर–घरमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK