विवादित फिल्म उड्ता पन्जाबलाई  ए श्रेणीको प्रमाणपत्र

ENGLISH

ENTERTAINMENT

विवादित फिल्म उड्ता पन्जाबलाई  ए श्रेणीको प्रमाणपत्र

13 June, 2016 | Anjana Bhandari | 545 Views | comments

शाहिद कपुर, आलिया भट्ट करीना कपुर र दिलजीत दोसांझको अभिनय रहेको फिल्म उडता पंजाब रिलिज हुनु पूर्व फिल्ममा प्रयोग भएका अपशब्दका कारण चर्चामा रह्यो ।

udta panjab

सेंसर बोर्डका अध्यक्षले फिल्ममा धेरै अपशब्दहरु प्रयोग भएका कारण फिल्मका धेरै सिनहरु काट्नुपर्ने सुझाव दिएपछि फिल्म निर्माताहरुले उच्च अदालतमा उजुरी दर्ता गराएका थिए ।

तर सेसंर बोर्डले भने फिल्मका १३ सिन काटेर सोमबार मात्रै फिल्मलाई ए श्रेणीको प्रमाणपत्र दिएको छ । सेंसर बोर्डले फिल्मको नाम भने काटेको छैन । सेसंर बोर्र्डले फिल्मका धेरै सिन र उडता पंजाबबाट पंजाब काट्ने कुरा गरेको भन्दै फिल्म निर्माताले उच्च अदालतमा मुद्दा हालेका थिए ।

यसको सुनुवाई हुन भने हुन बाँकी नै छ । अभिशेक चौबेको निर्देशनमा बनेको फिल्म १७ जुनमा रिलिज हुनेछ । फिल्ममा शाहिद कपुर ड्रग्स एडिक्टको भुमीकामा छन् भने आलिया एक गाउँले केटीको भुमीकामा छिन् । त्यस्तै अभिनेत्री करीना कपुर डक्टरको भुमीकामा छिन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

निशान भट्टराईको नयाँ गीत ‘भुन्टी’ सार्वजनिक

चर्चित रियालिटि सो नेपाल आईडलको पहिलो सिजनका रनर अप...

सुश्री सम्पत्ति

भाद्र २२ गते फिल्म ‘सुश्री सम्पत्ति’ रिलिज हुने

रङ्ग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भईरहेको दोस्रो फिल्म...

चलचित्र ‘वीराङ्गना’को पहिलो गीत सार्वजनिक

अभिनेता अनुपविक्रम शाही र अभिनेत्री शिल्पा पोखरेल अभिनत चलचित्र...

वैदेशिक रोजगार ‘एप’ को शुभारम्भ

विदेशी भूमिमा रोजगारका लागि जाने कामदारलाई सूचना दिने उद्देश्यले...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK