विवादमा तानियो ‘छक्का पञ्जा २’ को शीर्ष गीत

ENGLISH

ENTERTAINMENT

विवादमा तानियो ‘छक्का पञ्जा २’ को शीर्ष गीत

24 July, 2017 | Kunjar Bhattarai | 640 Views | comments

 

कलाकार दीपकराज गिरीले निमार्ण गरेको चलचित्र छक्कापञ्जा–२ को ’ए दाजु नसमाऊ नारीमा’ शीर्ष गीत विवादमा तानिएको छ ।

प्रिन्स नेपाली नामका युवाले गीतको संगीतमा आफ्नो हजुरबुवा कान्छा मगर नेपालीको नाम नआएको भन्दै आपत्ति जनाएपछि विवादमा आएको हो ।

छक्का पञ्जा टोलीले उनको नाम हटाएर अल्मोडा राना उप्रेतीको संगीत भनेर उल्लेख गरेको थियो । सामाजिक सञ्जालमा चौतर्फी आलोचना भएपछि यतिबेला युटुभमा कान्छा राना मगरको नाम समेत उल्लेख गरिएको छ । कान्छामगर नेपालीमाथि अन्याय गरेको भन्दै परिवारजनले प्रतिलिपि अधिकार ऐन अन्तर्गत मुद्दा हाल्ने तयारी गरेका थिए ।

आमा सरस्वती मुभिजको व्यानरमा दीपकराज गिरी र दीपाश्री निरौला प्रस्तुतकर्ता रहेको फिल्ममा दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, स्वरुप पुरुष ढकाल, वर्षा राउत र स्वस्तिमा खड्काको अभिनय रहेको छ ।

असोज ११ मा रिलिज हुने फिल्ममा दीपकराज गिरी निर्माता छन् भने विकासराज आचार्य कार्यकारी निर्माता छन्। फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व, विपिन मल्लको सम्पादन र दीर्घ गुरुङको छायांकन छ रहेको छ ।

कान्छा मगर ः
वि.सं. १९७७ जन्मिएका कान्छामगर नेपाली निकै पुराना संगीत प्रतिभा हुन् । लोकगायक रामशरण नेपालीका पिता समेत रहेका उनी, सारङ्गीवादक श्याम नेपालीका हजुरबुवा र किरण नेपालीहरूका गुरु हुन् । उनको मृत्यु २०६३ सालमा भएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK