विवादमा तानिइन् प्रियंका चोपडा

ENGLISH

ENTERTAINMENT

विवादमा तानिइन् प्रियंका चोपडा

15 September, 2017 | Kunjar Bhattarai | 815 Views | comments

प्रियंका चोपडा विवादमा तानिएकी छिन् । सिक्किमलाई उग्रवाद प्रभावित राज्यको संज्ञा दिएकाले प्रियंका विवादमा तानिएकी हुन् ।


प्रियंका केही दिनअघि आफ्नो प्रोडक्सन हाउसले निमार्ण गरेको फिल्म ‘पाहुना’ को स्क्रिनिङका लागि टोरन्टो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा भाग लिन पुगेकी थिइन्।

उनले एक पत्रिकालाई अन्तरवार्ता दिने क्रममा भनिन् यो पहिलो सिक्किम फिल्म हो। सिक्किम भारतको उत्तर–पूर्वमा पर्छ। यहाँ आफ्नो छुट्टै फिल्म उद्योग छैन्। यो पहिलो फिल्म हो, जुन यही क्षेत्रमा समेटेर बन्दैछ। यहाँ उग्रवादजस्तो समस्या छ। त्यसैले म निकै उत्साही छु।’

सिक्किमलाई उग्रवादग्रस्त राज्य भनेपछि सोशल मिडियामा प्रियंकाको आलोचना भएको छ ।
भारतीय सञ्चार माध्यमलाई सिक्किमका पर्यटन मन्त्री उगेन ग्इात्सोले दिएको एक अन्तवार्तामा प्रियंकाको प्रोडक्सन हाउसले माफी मागेको बताएका छन् ।

इन्डियाको एक पत्रिकासगँको कुराकानीमा पर्यटन मन्त्री उगेनले भने, ‘प्रियंकाको यो बयानपछि उनको प्रोडक्सन हाउस ‘पर्पल पेबल पिक्चर्स’ ले चिट्ठी पठाएर सिक्किम सरकारसँग माफी मागेको छ।’

संसारकी दोस्री सुन्दरी महिला अभिनेत्री प्रियंका चोपडा

 

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

गुफापोखरी र गुफाबजार

गुफापोखरी र गुफाबजार

तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी र गुफाबजार । तेह्रथुम,...

कोरियामा तमु ल्होछार मनाउन तयारी तीव्र

बोम्जन गुरुङ, दक्षिण कोरिया । प्रवासी भूमि दक्षिण कोरियामा छरिएर...

नेपाल

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट :ब्याटिङमा चम्केको नेपालको बलिङमा पनि उत्कृष्ट प्रदर्शन

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत म्यानमार विरुद्धको...

ओम विक्रम विष्ट

पप सम्राट ओम विक्रम विष्टको सहयोगार्थ डिसीमा सांस्कृतिक कार्यक्रम हुने

पप सम्राट ओम विक्रम विष्टको दुबै मृगौला खराव भएको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK