विभिन्न सुचना र जानकारीका साथ हाम्रो पात्रो

ENGLISH

BUSINESS

विभिन्न सुचना र जानकारीका साथ हाम्रो पात्रो

14 March, 2016 | Anjana Bhandari | 1395 Views | comments

hamro patroनेपालीहरुका लागि पात्रोको निकै महत्व हुन्छ । पहिला पहिला मानिसहरु तिथीमिती हेर्नको लागि विभिन्न ज्योतिषका धाउने गर्थे समय परिवर्तन सँगै टेक्नोलोजी पनि बदलिएको छ ।

आज भोली आफ्नो मोबाइलमा नै तिथी मिती सबै हेर्न सकिने विभिन्न एप्सहरुको विकास भएको छ । त्यो मध्यपनि चलेको एप्स हो ‘हाम्रो पात्रो’ । हाम्रो पात्रोले विभिन्न तिथिमिति ,चाडबाड,विशेष उत्सवको बारेमा जानकारी प्रदान गर्दै आएको हाम्रो पात्रोले अब सूचना पनि प्रदान गर्ने भएको छ । हाम्रो पात्रोले अन्नपुर्ण पोस्ट ,आर्थिक अभियान ,राजधानी दैनिक ,हिमाल खबर पत्रिका ,स्वास्थ्य खबर पत्रिका लगायतको सहकार्यमा ‘हाम्रो न्युज एण्ड म्यागजिन’ सुरु गरेको छ ।

यो सँगै प्रयोगकर्ताले नेपालका राष्ट्रिय दैनिक तथा मासिक पत्रपत्रिका सजिलै पढ्न सक्ने बताएका छन् । ‘हाम्रो न्युज एण्ड म्यागजिन’नाम सर्च गरेर एप स्टोरबाट डाएनलोड गर्न सकिन्छ । यसमा प्रयोगकर्ताले हरेक नयाँ अंकको नोटिफिकेसन प्राप्त गर्नुका साथै इन्टरनेटमा डिजिटल एडिसन पढ्न सक्नेछन्।
सूचनाको क्षेत्रमा सुरु गरेको यो कार्यलाई भविष्यमा प्रयोगकर्ताबाट आउने प्रतिक्रियाका आधारमा अझ सशक्त र प्रभावकारी सूचनाको स्रोतको रूपमा परिमार्जन गर्दै जाने कम्पनीले जनाएको छ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ससेल्स

सेसेल्स शाखा गठनसँगै ७९ देशमा पुग्यो एनआरएनए

गैर आवासीय नेपाली संघले एनआरएनए सेसेल्सलाई आफ्नो ७९ औ...

एएफसी

एएफसी यू–१६ महिला फुटबल छनोटमा नेपाल र म्यानमार भिड्दै

एएफसी यू–१६ महिला फुटबल च्याम्पियनसिप छनोटमा नेपाल आज(शुक्रबार) म्यानमारसँग...

स्मारक

यस्तो छ स्वीट्जरल्याण्डमा राजा त्रिभुवनको स्मारक (भिडियो सहित )

स्वीट्जरल्याण्डसँग नेपालमा राजारानीहरुको सम्बन्ध जोडिँदै आएको छ । यसै...

बर्लिनमा नेपाली राष्ट्रिय दिवस सम्पन्न

नेपालको संविधान दिवस एवं राष्ट्रिय दिवसको उपलक्ष्यमा नेपाली राजदूतावास...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK