‘विप्लव’ माओवादीले शनिबार शक्ति प्रदर्शन गर्दै

ENGLISH

POLITICS

‘विप्लव’ माओवादीले शनिबार शक्ति प्रदर्शन गर्दै

19 September, 2015 | Sandeep Bhattarai | 575 Views | comments

बिपिना आचार्य – अन्तत: नेपालमा संविधान जारी हुने लाग्दा यसको विरोधमा विभिन्न दलका भातृ संगठनले यसको विरोधमा नेपाल बन्द र संविधान जलाउने जस्ता कुराहरु सार्वजनिक भैरहेको बेला नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले शनिबार दिउँसो रत्नपार्कको शान्ति वाटिकामा शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ |

संविधानसभा बाट ल्याएको संविधानले सबै कुरा समेट्न नसकेको र यो संविधान आफुहरुले नमान्ने भन्दै प्रदर्शन गर्न लागिएको बताइएको छ | सो क्रमममा विप्लवलले नयाँ संविधानको अन्तरवस्तु सार्वजनिक गर्ने भएका छन् |

साथै उक्त कार्यक्रम बाट नयाँ योजना समेत सार्वजनिक गर्ने कार्यक्रम रहेको जानकारीमा आएको छ |

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK