विन्डोज १० को फल क्रियटर्स अपडेट सार्वजनिक हुने

ENGLISH

TECH

विन्डोज १० को फल क्रियटर्स अपडेट सार्वजनिक हुने

3 September, 2017 | Sandeep Bhattarai | 2035 Views | comments

विन्डोज १०

माइक्रोसफ्टले आफ्नो विन्डोज अपरेटिङ सिस्टमको प्रमुख अप्डेट अक्टोबर १७ मा विश्वभरमै सार्वजनिक गरिने शुक्रबार जानकारी दिएको छ ।

विन्डोज १० फल क्रियटर्स अपडेट र यसै सफ्टवेयरबाट चल्ने विन्डोज मिक्सड रियालिटी हेडसेट्स एकै दिन बजारमा आउने माइक्रोसफ्टको अपरेटिङ सिस्टमका कार्यकारी अपाध्यक्ष टेरी मायरसनले ब्लग पोष्टमार्फत जानकारी दिए ।

विन्डोज १० बजारमा आएको दुई वर्षपछि यसको अपडेट आउँदै छ जसले खेल , सुरक्षा तथा मिक्स्ड रियालिटीका नयाँ अनुभव लिन पाइने छ । प्रयोगकर्ताले सजिलै स्वीकार गरुन भन्ने उदेश्ले माइक्रोसफ्टले सार्वजनिक भएको एक वर्षसम्म निशुल्क अपग्रेड सेवा दिने योजना बनाएको छ ।

माइक्रोसफ्टको ग्राफिक्स प्रोग्राम पेन्ट विन्डोज १० मा हट्ने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

जयराम पुल सञ्चालन

जयराम पुल सञ्चालन

दूधकासीस्थित जयरामघाटमा निर्माण गरिएको पक्की पुल परीक्षणका लागि बिहीबार...

रविन्द्र अधिकारीले

बाम गठबन्धन बाहेक अर्को कुनै गठबन्धन लोकतान्त्रिक छैन – रविन्द्र अधिकारी

कास्की क्षेत्र न २ बाट प्रतिनिधि सभाका वाम गठबन्धन...

आइसीसी महिला

आइसीसी महिला विश्व टी-२० एसिया छनोट : नेपालद्वारा मलेसिया ३३ रनले पराजित

आइसीसी महिला विश्व टी-२० एसिया छनोट प्रतियोगितामा नेपालले पहिलो...

एनआरएनए प्रतिनिधिद्वारा शंखमुल पार्कको अवलोकन

गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टको नेतृत्वको एक प्रतिनिधि...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK