विदेशी भूमिमा पनि गायनमा सक्रिय कोपिला (भिडियो सहित)

ENGLISH

NRN GLOBAL

विदेशी भूमिमा पनि गायनमा सक्रिय कोपिला (भिडियो सहित)

प्रभाकर शर्मा, साइप्रस।

23 May, 2017 | Sandeep Bhattarai | 625 Views | comments

कोपिला वैदेशिक रोजगारीको क्रममा साइप्रसमा रहे पनि सप्तरीकी कोपिला दाहाल गीत संगीतमा सक्रिय रुपमा लागि परेकी छिन्।

उनको पछिल्लो गीत “म नेपालकी छोरी” को म्युजिक भिडियो हालै सार्वजनिक भएको छ। बाल्यकालमा बन पखेराहरुसँग बिताएको झणलाई समेटिएको उक्त गीतको शब्द पनि गायिका कोपिला दाहालको नै रहेको छ। उक्त गीतको संगीत सागर अधिकारी र एरेन्ज सुदिप सागरको रहेको छ।

म्युजिक भिडियोमा चर्चित नायिका तथा मोडल नम्रता सापकोटा, म्युजिक भिडियोका निर्देशक सुरेन बस्याल र बालकलाकार आस्मिक सुबेदीको अभिनय रहेको छ। यस गीत सङ्स नेपालको युट्युब च्यानलबाट रिलिज गरेको हो ।

नेपालमा करिब १५ बर्ष अघि सँगीत गुरु रामकुमार खड्कासँग गायन सिकेकी कोपिला सानो उमेरदेखिनै गीतहरु गाउने गर्दिन। बिबाह पश्चात उनि गायनमा सक्रिय भएर लागेकी कोपिलाको पहिलो गीत दश वर्ष अगाडि रेकर्ड गरिएको थियो।

भिडियो-

नेपाल आइडलमा नयाँ-पुराना गायक गायिका प्रतिष्पर्धा गर्दै

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए विश्व सम्मेलनमा सहभागी नेवारहरुलाई काठमाडौंमा स्वागत गरिने

गैरआवासीय नेपाली संघको आठौँ विश्व सम्मेलनमा सहभागी हुने सम्पूर्ण नेवारहरुको...

‘वुमन इन कन्सर्ट युएस यात्रा २०१७’ मा प्रस्तुत हुँदै मलिना र आस्था

  पूर्व नेपाल सुन्दरी मलिना जोशी तथा चर्चित गायिका...

दोस्रो म्युजिक भिडियो ‘घर त तिम्रो पोखरा’ लिएर आए प्रजापति

  करिब १८ बर्षको अन्तरालपछि आफ्नो दोस्रो एल्बमको तयारी...

नेपाल आइडल

नेपाल आइडलको उपाधि बुद्ध लामालाई

पहिलो फ्रेन्चाइज शोका रुपमा रहेको प्रतिष्ठाको पहिलो आवाज नेपाल...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK