विदेशी चलचित्रप्रति नेपाली दर्शकको मोह बढ्दो (भिडियो सहित)

ENGLISH

ENTERTAINMENT

विदेशी चलचित्रप्रति नेपाली दर्शकको मोह बढ्दो (भिडियो सहित)

कुन्जर भट्टराई

10 July, 2017 | Sandeep Bhattarai | 565 Views | comments

एक समय नेपाली चलचित्र के हेर्न जानु भन्ने दर्शकहरुको संख्यामा बृद्धि भएको थियो । अनि त्यसको केही पछि लुट, चपली हाइट जस्ता चलचित्रहरुले नेपाली चलचित्र क्षेत्रमा अर्कै धार विकास गरेकाले दर्शकहरु पुनः नेपाली चलचित्र हेर्न आकर्षित भएको विश्लेषण गर्नेहरुको जमात ठूलो छ ।

उक्त चलचित्रहरु पछि निमार्ण भएका केही चलचित्रहरुले राम्रै व्यापार गरेको पनि देखिन्छ । तथापी वलिउड र हलिउडका चलचित्र हेर्न रुचाउने नेपाली दर्शक ठूलै संख्यामा छन् । हामीले नेपाली चलचित्रले राम्रै व्यापार गरेको समयमा पनि हलिउडका चलचित्र हेर्न किन जानुहुन्छ भन्ने जस्ता केही जिज्ञासा हालै प्रदर्शन भईहेको हलिउड चलचित्र स्पाइडर म्यान हेरेर बाहिरिएका दर्शकलाई राखेका छौँ ।

हाम्रो सो जिज्ञासा माथि कुमारी हल र सिटी सेन्टरबाट बाहिरिएका केही दर्शकहरुको प्रतिक्रिया यस्तो छ :

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK