विदेशमा नभई नेपालमै छु जस्तो लाग्यो : निर्देशक पौड्याल

ENGLISH

NRN GLOBAL

विदेशमा नभई नेपालमै छु जस्तो लाग्यो : निर्देशक पौड्याल

12 September, 2015 | Sandeep Bhattarai | 680 Views | comments

paudelविजय थापा ,वाशिंगटन डिसी – चलचित्र तथा मनोरंजन क्षेत्रमा १ हजार भन्दा ज्यादा भिडियो (श्रब्य दृश्य )मा निर्देसन दिई सकेका नेपालका स्थापित निर्देशक प्रशन्न पौड्याल अमेरिकाको बिभिन्न शहरको घुमघाममा व्यस्त छन l

वाशिंगटन डिसी स्थित नेपाली राजदुताबासमा कुराकानी गर्दै आफ्नो पेसामा ४ सय जति भिडियोको निर्देशन गरे पछि अरु गन्न छोडेको बताए l र ,लगभग १२ बर्ष देखि निरन्तर साधनामा लागेको बताए lउनि अमेरिकाको नेप्लिज एशोसियसन अफ साउथ इष्ट अमेरिका (नासा) र मध्य एशोसियसन अफनेप्लिज इन मिडिल वेष्ट अमेरिका एन्मा)को सम्मेलन तथा अक्टोबरमा सियाटल चलचित्र महोत्सवको लागि अमेरिका आएको बताए l

उनले अगाडी भने मेरो चलचित्र सियाटलमा हुन् गइ रहेको चलचित्र महोत्सवमा मेरो चलचित्र प्रदर्शन हुने भएकोले त्यो काम पनि लिएर आएको बताए lआफुले कलाको क्षेत्रमा सुरुवात् रंगमंच बाट आफुले अभिनय गरेको बताए l मैथिली नाटकमा बाल कलाकारको प्रतिनिधित्व गर्दै नेपालको तर्फ बाट पटनामा भएको अन्तर राष्ट्रिय प्रतिस्प्रद्धामा २८ देशको सहभागीतामा आफु पुरस्कृत भएको ईतिहास पौड्यालले सुनाए l

कुराकानीको क्रममा आफुले नया कलाकारहरुलाई अवसर (ब्रेक ) दिएको छु पौड्यालले भने l म समेत लगाएर हामी तीन पुस्ते नै संगीत ,नृत्य ,नाटक ,कला ,संस्कृति तथा मनोरंजन क्षेत्रमा लागेको बताए lनेपालका प्रख्यात संस्कृति विद चतुर्भुज आशाबादीका सुपुत्र भएको जानकारी गराउदै आफ्नो जिजु बुवा सडानन्द उपाध्याय नेपालका त्यस समयका लोकप्रिय सितार बाधक भएको बताए l घरेलु वातावरण नै यस्तो रहेकोले आफु पनि यस क्षेत्रमा होमिएको बताए l

उनले थुप्रै पुरस्कार हात पारी सकेको बताउदै आफुले झट्ट सम्झदै ईमेज अवार्ड ,कालिका एफ एम बाट ४ बर्ष लगातार पुरस्कृत ,बिन्धवासनी  पुरस्कार तथा अन्य पुरस्कार प्राप्त गरि सकेको जानकारी दिए lविदेशमा बस्ने नेपाली समुदायले तपाईले गरेको कुन कुन गित प्रख्यात छन् कसरी थाहा पाउने ? र कुन कुन गायक तथा गायिकाले गएको भन्ने जिज्ञाशामा उनले फरर यसरि बताए l

उनले भने शिव परियारको क्या दामी भो चर्चित हुन् पुग्यो भने नेपालकी प्रख्यात नव गायिका इन्दिरा जोशी चौबन्धि चोली र रातो घंनग्रा निकै चर्चाको शिखरमा रहेको बताए lयसै गरि आस्था बिको ,मलाई पुगेन पुगेन यो बैसले तथा राम कृष्ण ढकालले गएको पहाडको छुक छुके रेल आदि निकै चर्चित रहेको बताए l

उनले निर्देसन गरेको पहिलो चलचित्र स्वर हो भने मेरो बेस्ट फ्रेन्ड , होक्से बिदेशी उत्सवको लागि बनाईएको चलचित्र रहेको बताए lगफिने क्रममा उनले भने आफुले अन्तर राष्ट्रिय चिनिया चलचित्र ” अप इन द विन्ड ” मा पनि मुख्य सहायक निर्देशकमा काम गरेको बताए l

तपाई गायन क्षेत्रमा कसको गित मन पराउनु हुन्छ र कोहि मन पर्ने त्यस्तो कोहि छ भन्ने जिज्ञासामा नया पिढीले राम्रो गरे हुने भन्दै राम्रो स्वर र धैर्यता भएका सबै मन पर्छ भने l को राम्रो को नराम्रो भनि बर्गिकरण गर्न नचाहेको बताए l

अमेरिका बाट लोभिए भन्दै धेरै साथी भाई ,मित्रहरु ,पत्रकारहरु तथा बिभिन्न वर्गका मानिस भेट्दा अमेरिकाको माहौल राम्रो लागेको बताए l आफु विदेशमा नभै नेपाल मै छु जस्तो लागेको बताए l

र अमेरिकामा आएका नेपालीले आफुले चाहेको ईक्षा प्राप्त गरेको पाए भन्दै अमेरिकामा दुख चाही छ l र दुख चै गर्ने पर्छ l नेपालमा पनि दुख छैन भन्ने हैन नेपालमा पनि दुख छ l देशको राजनैतिक अवस्थाले गर्दा काम गर्न गार्हो छ तर यहाँ त्यस्तो केहि छैन l अमेरिका साच्चै राम्रो लागेको बताए l

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा हुने हरेकजसो सांस्कृतिक कार्यक्रममा सुनिने नाम हो, हरि...

झोला बोक्ने क्यारियरमा नेपालीको लास

झोला बोक्ने क्यारियरमा नेपालीको लास

नेपालबाट दिनहुँ विदेशीनेको संख्या बढ्दो छ । विदेश जाँदा...

छठ पर्व

अमेरिकामा छठ पर्व नेपाल कै झझल्को आउने गरि मनाइयो

अमेरिकामा यस वर्षको छठ पर्व अझ भब्य रुपमा मनाइएको...

जनजाति महासङ्घ बेल्जियमको अध्यक्षमा तामाङ

नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा बाबुराजा लामा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK