विजेपी छाडेर कंग्रेस पुगे सिद्धु

ENGLISH

ENTERTAINMENT

विजेपी छाडेर कंग्रेस पुगे सिद्धु

16 January, 2017 | Bhawana Pathak | 680 Views | comments

क्रिकेटरबाट राजनीतिज्ञ नवजोत सिंह सिद्धु भारतीय कंग्रेस पार्टीसँग आबद्ध भएका छन् । आइतबार पार्टीका उपाध्यक्ष राहुल गान्धीलाई भेटेपछि तीन पटकका पूर्व सांसद्ले पार्टीमा आबद्ध भएका हुन् ।

siddu

यद्यपि, उनको औपचारिक पार्टी प्रवेश भने सोमबार कंग्रेस मुख्यालय नयाँ दिल्लीमा भेट भएको थियो ।सिद्धुले पछिल्लो हप्ता नै कंग्रेसमा प्रवेश गर्ने बताइए पनि अन्तिम समयमा त्यो रोकिएको थियो ।

५३ वर्षीय सिद्धुलाई स्टार भोट बैंक मानिन्छ । आगामी महिना हुने पञ्जाव चुनावमा कंग्रेसलाई उनले जीत दिलाउने अनुमान गरिएको थियो ।भारतको उत्तरी राज्यमा फेब्रुअरी ४ मा चुनाव हुँदैछ । कंग्रेस एक दशकपछि त्यहाँ सत्तामा आउन चाहन्छ ।

गत जुलाईमा सिद्धुले राज्य सभा सदस्यबाट राजीनामा दिएका थिए भने गत सेप्टेम्बरमा विजेपी छाडेका थिए । उनले आम आदमी पार्टीसँग छलफल गरे पनि त्यो सफल भएन ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

लक्ष्मीको पूजा

यमपञ्चकको तेस्रो दिन आज लक्ष्मी पूजा : घर घरमा लक्ष्मीको पूजा आराधना गरी मनाइँदै

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य...

कुकुर तिहार

कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन बुधबार घर–घरमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK