विजया दशमीको उपलक्ष्यमा गुल्मीको बाँझकटेरीमा साँस्कृतिक कार्यक्रम हुने

ENGLISH

ENTERTAINMENT

विजया दशमीको उपलक्ष्यमा गुल्मीको बाँझकटेरीमा साँस्कृतिक कार्यक्रम हुने

30 September, 2015 | Bipin Acharya | 625 Views | comments

pashupati

विजया दशमी एवं दिपावलिको उपलक्ष्यमा मदाने युवा क्लब बाँझकटेरी गुल्मीको आयोजनामा बाँझकटेरीमा विशेष साँस्कृतिक कार्यक्रम हुने भएको छ ।उक्त कार्यक्रममा चर्चित गायक पशुपति शर्माले विषेश प्रस्तुति दिने भएका छन् ।विमलराज क्षेत्री, जमुना राना मगर, सन्तोष लम्साल, सन्तु थापा, शिशिर भुसाल र कमल सिंहको पनि प्रस्तुति रहने भएको छ ।

समाज सुधारका लागि खेलकुद र साँस्कृतिक कार्यक्रम गर्ने संस्थाको योजना रहेको आयोजक संस्थाको भनाई छ ।मदाने युवा क्लबले हरेक वर्ष साँस्कृतिक कार्यक्रम तथा सुधारका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

pm-oli

दशैँका अवसरमा प्रमको शुभकामना सन्देश :सानातिना विषय उधिनेर आपसी द्वन्द्व बढाउने समय होइन

प्रधानमन्त्री केपी शर्मा ओलीले सानातिना विषय उधिनेर आपसी द्वन्द्व...

आज विजयादशमी : टीकाको साइत ०९ः५१ मा

आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK