‘वाघी २’मा आर्मी बन्दै टाइगर

ENGLISH

ENTERTAINMENT

‘वाघी २’मा आर्मी बन्दै टाइगर

21 January, 2017 | Bhawana Pathak | 875 Views | comments

अभिनेता टाइगर श्राफ आफ्नो नयाँ फिल्म ‘बाघी २’को तयारीमा जुटिसकेका छन् ।

baghi

गतबर्षको सफल फिल्मले राम्रै कमाई गरेपछि यसका निर्माता साजिद नाडियाडवाला ‘बाघी २’को तयारीमा लागेका हुन् । यसका लागि टाइगरले ट्रेनिङ सुरु गरिसकेका छन् । टाइगर अब चाडै नै चिन पुगेर द्धन्द्ध सिक्दैछन् ।

उनलाई चीनका चर्चित द्धन्द्ध निर्देशक टोनी चिङ्ले ट्रेनिङ दिदैछन् । हालैमात्र, टाइगर र निर्माता नाडियडवालाले टोनीलाई भेटेका छन् । यो फिल्ममा पनि टाइगरेको ‘बाघी’को भन्दा उत्कृष्ट द्धन्द्ध हेर्न सकिनेछ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

photo rajib

फेवा ताल संरक्षणको काम शुरु भएको सांसद पाहारिको घोषणा

पोखरा । कास्कीबाट प्रदेश न ४ का सांसद एबम...

सम्बन्ध विच्छेदलाई सकारात्मक रुपमा लिईदिनुस :मनोज गजुरेल

हाँस्यव्यंग्य विधाका चर्चित कलाकार मनोज गजुरेलले फेसबुक मार्फत आफ्नो दु:खेसो...

अस्करको सर्वाधिक नोमिनेसनमा ‘द सेप अफ वाटर’

‘द सेप अफ वाटर’ ले अग्रता लिएको ९० औँ अस्करको...

बेलायती जेलमा ११ नेपाली

  लन्डन — बेलायतस्थित जेलमा यतिखेर ११ नेपालीले सजाय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK