वलीको म्युजिक भिडियो चर्चाको शिखरमा (भिडियो सहित)

ENGLISH

ENTERTAINMENT

वलीको म्युजिक भिडियो चर्चाको शिखरमा (भिडियो सहित)

4 June, 2016 | Sandeep Bhattarai | 445 Views | comments

oliनेपाली सुगम संगीतमा आफ्नो छुट्टै अब्बल पहिचान बनाएका चर्चित गायक/ संगीतकार भद्र वलीले ४ दर्जन भन्दा बढी गीतमा स्वर, र १०० भन्दा बढी गीतमा संगीत दिई सकेका छन् ।

समुधुर स्वरका धनि भद्र वलीका यो भन्दा अगाडीका गीतहरु जस्तै ‘म मरेर के भो म जस्तो हजार पाईहाल्छेउ’, ‘हानछुरा यो छातिमा’, ‘तिमिलाई खुसी मिल्छ भने र जाउ प्रिया जाउ’, ‘हुदैछ र तिम्रो विहे’ , सम्झी सम्झी ति दिनहरु अझै पनि नेपाली श्रोता सामु पनि लोक प्रिय छन् । हाल वजारमा आएका गीतहरु मध्ये ‘टुक्रा टुक्रा भएको मुटु’, र ‘मेरो कर्ममा थिईनौ तिमी’ वोलको नेपाली श्रोताहरुले असाध्यै रुचाएका छन् ।

टुक्रा टुक्रा भाको मुटु बोलको गीत गोविन्द विकको शव्द रहेको छ भने स्वर र संगित भद्र वलीकै रहेको छ । यो गीतमा अभिनय भने चर्चित नायिका निता ढुंगाना र नव मोडेल लोकेन्द्र विकको नै रहेछ र भिडियो निर्देशन एकेन्द्र सारा शंकरले गरेका छन् । मेरो कर्ममा थिईनौ तिमी बोलको गीतमा भद्र वलीकै शव्द, संगीत , स्वर रहेको छ यो गीतको अभिनयमा चर्चित मोडेल नयन डिसी र निशा लामाको रहेको छ भने भिडियो निर्देशन नयन डिसी कै रहेको छ। दुईवटै गीतलाई बजार व्यवस्थापन हिम सम्झौता डिजिलले गरेको छ् ।

भिडियो-

यो पनि हेर्नुस – गायिका शिला राई एक पछि अर्को हिट गीतहरु पस्किदै (भिडियो सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

निशान भट्टराईको नयाँ गीत ‘भुन्टी’ सार्वजनिक

चर्चित रियालिटि सो नेपाल आईडलको पहिलो सिजनका रनर अप...

सुश्री सम्पत्ति

भाद्र २२ गते फिल्म ‘सुश्री सम्पत्ति’ रिलिज हुने

रङ्ग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भईरहेको दोस्रो फिल्म...

चलचित्र ‘वीराङ्गना’को पहिलो गीत सार्वजनिक

अभिनेता अनुपविक्रम शाही र अभिनेत्री शिल्पा पोखरेल अभिनत चलचित्र...

वैदेशिक रोजगार ‘एप’ को शुभारम्भ

विदेशी भूमिमा रोजगारका लागि जाने कामदारलाई सूचना दिने उद्देश्यले...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK