वलिउड निर्देशक लेख टंडनको ८८ बर्षको उमेरमा निधन

ENGLISH

ENTERTAINMENT

वलिउड निर्देशक लेख टंडनको ८८ बर्षको उमेरमा निधन

16 October, 2017 | Kunjar Bhattarai | 3080 Views | comments

 

वलिउड फिल्म निर्माता तथा निर्देशक लेख टंडनको ८८ बर्षको उमेरमा निधन भएको छ । उनको आइतबार साँझ मुम्बई स्थित उनकै घरमा निधन भएको हो ।

टंडन पछिल्लो छ महिना देखि अस्वस्थ थिए । लेख टंडनले ‘उत्तरायन’, ‘खुदा कसम’, ‘आम्प्रपाली’, ‘प्रोफेसर’, ‘जहां प्यार मिले’ ,’प्रिंस ‘ लगायतका फिल्मको निर्देशन गरेका थिए ।

उनले  ‘स्वदेश’, ‘रंग दे बसंती’, ‘हल्ला बोल’, ‘पहेली’ जस्ता फिल्ममा  अभिनय पनि गरेका थिए ।  उनले अन्य थुप्रै टिभी सिरियलको को निर्देशन गरेका थिए ।

वरिष्ठ रेडियो कार्यक्रम सञ्चालक एवं गायक मुनालको निधन

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK