लोकदोहोरी गीत मेक अप गर्नै बन्दगर सार्वजनिक …(भिडियो)

ENGLISH

ENTERTAINMENT

लोकदोहोरी गीत मेक अप गर्नै बन्दगर सार्वजनिक …(भिडियो)

15 October, 2017 | Bipin Acharya | 1660 Views | comments

नेपाली लोकदोहोरी क्षेत्रमा पछिल्लो पुस्तामा चर्चित सर्जकको हैसियत बनाई सकेका केशब सापकोटा बिस्तारै भिडियोमा समेत देखिन थालेका छन् ।

जनता डिजिटल एण्ड फिल्मस्का संचालक समेत रहेका सफल संगीत व्यवसायी सापकोटाको अभिनयमा “मेक अप गर्नै बन्दगर” नामक रोइला दोहोरि गीत भर्खर मात्रै सार्वजनिक भएको हो । अमृत बिश्वकर्माको लयमा निर्माण भएको यस गीतमा क्षितिज सुनार अनि सर्मिला थापाको आवाजमा रहेको छ ।

क्षितिज सुनार विगत एकदशक देखि निरन्तर नेपालि लोकदोहोरीकमा सक्रिय छन्, सुनारले करिब डेड दर्जन भन्दा बढी गीत जनता डिजिटल एण्ड फिल्मस् मार्फत आम दर्शक श्रोतामाझ पस्किसकेका छन् ।

ए हावा जाउँ, नरोउ सानु नरोउ, दैलाको तस्बिर, घन्काइदेउ मादलु जस्ता गीतहरु चर्चामा छन्, लगत्तै बिष्णु माझि संग गायको गित जनता डिजिटल बाट बजारमा आउने तयारीमा रहेको जानकारी दिएका छन्।सर्मिला थापा नेपाली लोकदोहोरीमा आफ्नो परिचय बनाउन तत्पर मेहेनत गरिरहेकी गायिका हुन् ।

कमल पौडेल सफल यसै गीत मार्फत नेपाली लोकदोहोरीमा प्रवेश गरेका छन्, पौडेलले भने यो मेरो पहिलो प्रयास हो कत्तिको सफल हुन्छ हेर्न बाँकि छ तथापि आफू निरन्तर यस क्षेत्रमा रहने उनको भनाई रहेको छ । पौडेलले जनता डिजिटल एण्ड फिल्मस् मार्फत अर्को गीतको तयारी भइसकेको जानकारी दिए ।सयौ गीतमा शब्द / संगीत गरिसकेका केशब सापकोटालाइ समेत यो परिक्षाको रुपमा रहेको छ, यो उनको पाचौ अभिनय रहेको जानकारी दिए ।

कान्छा सम्पादक अमृत चापागाईको सम्पादन रहेको उक्त भिडियोमा शिर्जन बरालको निर्देशन रहेको छ भने रेशम दर्लामीले छायांकन रहेको यस गीतमा मौलिक तरिकाको भिडियो गरिएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

- यादब देवकोटा

ओली सरकारका मन्त्रीहरु ‘रोडपति’देखि ‘करोडपति’सम्म

यसपटकको मन्त्रिमण्डलका सदस्यहरुका सम्पत्ति विवरण हेर्दा प्रायः सबै करोडपति-लखपति...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

सगरमाथा म्युजिक अवार्ड २०७५ हुने

सगरमाथा म्युजिक अवार्ड २०७५ हुने

‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र...

कोलकाता

आइपिएलमा कोलकाताद्वारा राजस्थान २५ रनले पराजित

भारतमा जारी इन्डियन प्रिमियर लिग(आइपिएल) अन्तर्गत इलिमिनेटर म्याचमा कोलकाता...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

FACEBOOK