लुट २ को ट्रेलरले तोड्यो छक्का पञ्जाको रकेर्ड

ENGLISH

ENTERTAINMENT

लुट २ को ट्रेलरले तोड्यो छक्का पञ्जाको रकेर्ड

6 January, 2017 | Bhawana Pathak | 875 Views | comments

निश्चल बस्नेतको निर्देशन र माधव वाग्लेको निर्माण रहेको सिनेमा लुट २ को ट्रेलररले एक दिन नपुग्दै युट्युबमा दुई लाख ३२ हजार भन्दा धेरै दर्शक पाएको छ । अहिले युट्युबमा यो ट्रेलरलाई अत्यधिक दर्शकले हेरिरहेका छन् ।

lut2

जसको फलस्वरुप ट्रेलर युट्युब ट्रेण्डिङको नम्बर वानमा परेको छ । यो भन्दा पहिले सिनेमा छक्का पञ्जाको ट्रेलररले छोटो समयमा धेरै दर्शक पाउने रेकर्ड राखेको थियो । छक्का पञ्जाको ट्रेलरलाई २४ घण्टामा एक लाख ३० हजार पटक यु ट्युबमा हेरिएको थियो । तर त्यो रेकर्डलाई पनि तोड्दै लुट २ ले एक दिन नपुग्दै यु ट्युबमा झण्डै साढे दुई लाख दर्शक पाएको छ ।

लुट चलचित्रले नेपाली सिने जगतमा धमाका मच्चाएकाले पनि दर्शकका लागि लुट २ प्रतिक्षाको विषय बनेको छ । यहि कारण ट्रेलर रिलिज हुने बित्तिकै दर्शकहरु ट्रेलरमा झुम्मिएका छन् । सौगात मल्ल, दयाहाङ राई, प्रवीण खतिवडा, सिर्जना सुब्बा, ऋचा शर्मा, विपिन कार्की लगायतको अभिनय लुट २ मा हेर्न पाइने छ । लुट २ फागुन १३ गते रिलिज हुनेछ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

छुपु र छुपु हिलोमा धान

छुपु र छुपु हिलोमा धान

काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर नगरपालिका–४ किसिगालमा धान रोप्दै किसान...

‘फेशन ट्रेड सिजन -२’ सम्पन्न

फेसियल हाउसको आयोजनामा ‘फेशन ट्रेड सिजन -२’ सम्पन्न भएको...

दुई वर्षदेखि साउदीको जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली

साउदी जेलमा रहेका रोल्पा नगरपालिका– १० का दिलबहादुर घर्तीको...

आशा तामाङ र दिपु गुल्मेलीको “पागल प्रेमी” सार्वजनिक (भिडियो सहित)

लोक तथा दोहोरी गायिका आशा तामाङ र गायक दिपु...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK