लुट २ को छायांकन सुरु

ENGLISH

ENTERTAINMENT

लुट २ को छायांकन सुरु

27 July, 2016 | Anjana Bhandari | 775 Views | comments

loot 2

चलचित्रको छायांकन अगावै टिजर रिलिज गरेर चर्चामा बटुलिसकेको चलचित्र लुट २ ले आजबाट छायांकन शुरु गरेको छ । सुपरहिट चलचित्र लुटको सिक्वेल लुट २ को आज पुजापाठ गरी शुभ मुर्हतसँगै छायांकन शुरु गरिएको हो ।

फिल्ममा दयाहाङ राई, सौगात मल्ल, कर्मा शाक्य, ऋचा शर्मा, प्रतिकराज न्यौपाने, सुशीलराज पाण्डे आदिको अभिनय देख्न पाइनेछ । चलचित्रमा नरेन्द्र महर्जन, माधव वाग्ले र निर्देशक निश्चल बस्नेतले लगानी गरेका छन् । पुरोषोत्तम प्रधानको छायांकन रहने चलचित्रको सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीमा एक रुकुमेलीको मृत्यु

रोजगारीको सिलसिलामा साउदी अरबको रियादमा रहेका एक रुकुमेलीको मृत्यु...

भूकम्पपीडितको बस्तीमा आकाशे पानी संकलन केन्द्र उद्घाटन

भक्तपुर नगरपालिका–८ च्यामासिंहस्थित लिवालीमा बनाइएको भएको आकाशे पानी संकलन...

कोदोबारीमा मत माग्दै

कोदोबारीमा मत माग्दै

गुल्मी क्षेत्र–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं नेकपा (एमाले)...

मिस नेपाल युनिभर्स नग्माले मागिन् भोट

  नेपाललाई प्रतिनिधित्व गर्दै पहिलो पटक मिस युनिभर्समा पुगेकी...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK